सिद्धार्थ बैंकको साधारण सभा आउँदै, बुक क्लोज कहिले ?
सिद्धार्थ बैंक लिमिटेडको चौबीसौं वार्षिक साधारण सभा अब निकट आइपुगेको छ।
सिद्धार्थ बैंक लिमिटेडको चौबीसौं वार्षिक साधारण सभा अब निकट आइपुगेको छ।
सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा वितरणयोग्य मुनाफामा उल्लेखनीय उछाल मार्दै १ अर्ब ८६ करोड रुपैयाँमा पुर्याएको छ। यससँगै बैंकको लाभांश वितरण क्षमता १३.२२ प्रतिशतसम्म पुगेको छ। ...