कोरोना संक्रमणबाट जोगिन उच्च सतर्कता
अर्थ संसार, काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट जोगिन धादिङ जिल्लाका...
अर्थ संसार, काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट जोगिन धादिङ जिल्लाका...
अर्थ संसार, काठमाडौं – नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावनालाई ध्यानमा राखी आजदेखि अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन मुलुकभर प्रभावकारी देखिएको छ । ...
कैलालीकाे धनगढीस्थित नेपाल भारत सीमा नाका गौरीफण्टामा भारतबाट नेपाल फर्किरहेका नेपालीहरुलाई प्ररीले रोक्न खाजेपछि झडप भएकाे छ। ...
अर्थसंसार, काठमाडाैं- कोरोना संक्रमणविरुद्धको अभियानमा चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सरकारले कोरोनाकाे विपत्तिलाई मध्यनजर गर्दै देशभर लकडाउनको घोषणा गरेसँगै चिनियाँ राजदूत होउ यान्छीले चीन नेपालको साथमा रहेको बताएकी हुन् । ...
अर्थसंसार, काठमाडाैं- साेमबारबाट भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द हुने भएका छन्। काेराेना संक्रमणकाे त्रास बढेसंगै सरकारले यस्ताे निर्णय लिएकाे हाे। ...
अर्थ संसार, काठमाडौं – कम्तीमा एक सातासम्म भारत नजान नेपाली नागरिकलाई सुदूरपश्चिम प्रदेश सरकारले आग्रह गरेको छ । ...
अर्थ संसार, काठमाडौं – “मानव सम्बन्धको महत्वलाई उत्थान“ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ १४ औं विश्व सामाजिक कार्य दिवस त्रिभुवन विश्वविद्यालय अन्तर्गत सामाजिक कार्य विभागमा भव्यताका साथ मंगलबार सम्पन्न भएको छ ।
-विश्वभरी नै कोरोनाकाे त्राश र चिन्ता बढेकाे छ। कुलेश्वरका लालचन्द्र गौतमले कोरोना भाइरस संक्रमितलाई उपचार गर्नका लागि सोमवार आफ्नो घर आइसोलेसन बनाउन आग्रह गरेका छन् । ...
नेपालमा बालविवाह न्यूनीकरणको लागि बिभिन्न किसिमका कार्यक्रमहरू गरिदै आए छन् । तर पनि बालबिवहामा कमी आउन भने सकेको छैन । नेपालमा ‘बिहेवारी, बीस वर्षपारि’ भन्ने भनाइ सुन्न थालिएको वर्षौं भइसके पनि यसको भने रोकिएको छैन...
अर्थ संसार, काठमाण्डौें - राना थारु समूदायको महत्वपूर्ण पर्व ‘खखडेहरा’को अवसरमा भोलि (मंगलबार) सुदूरपश्चिम प्रदेश सरकारले दुई जिल्लालाई सार्वजनिक बिदा दिएको छ । ...
धनुषामा घरेलु मदिरा सेवनबाट दर्जन बढी मानिसको ज्यान गएपछि सिरहामा प्रहरीले शनिबारदेखि मदिरा नष्ट अभियान सुरू गरेकाे छ।अभियानअन्तर्गत शनिबार र आइतबार गरी दुई दिनमा प्रहरीले ३ हजार ४०२ लिटर तयारी मदिरा...
सरकारले प्रहरीले बरामद गरेका १० लाख थान मास्कको डिजिटल दशी राखेर बजारमा बिक्री वितरणका लागि पठाउने तयारी थालेको छ। ...
शतरुद्रं जुहोति भन्ने वेद वाक्यका आधारमा शतरुद्रीय विधिले गरिने स्वाहाकार युक्त हवनात्मक पद्धति महारुद्रयाग हाे।वैदिक सभ्यताको झल्को दिन गरी पशुपति कैलाशमा महारुद्र याग गरिने भएको छ। ...
सरकारले सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड व्यवस्थापनका लागि एक अर्ब २७ करोड ७३ लाख ३७ हजार रुपैयाँ हस्तान्तरण गरेको छ। ...
अर्थ संसार, काठमाडौं-संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले भूमी व्यवस्था मन्त्री पद्मा अर्याल सुकुम्बासी विरुद्ध लोगेको आरोप लगाउँदै राजीनामा मागेको छ । ...
गृह मन्त्रालयले १२वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । मकवानपुरमा दीपकराज नेपाल, कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला, अछाममा पुष्पविक्रम पौडेल, धनकुटामा केशवप्रसाद विमली, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे,...
अर्थ संसार, काठमाण्डौं - राष्ट्रियसभाको बैठकमा ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ । ...
ज्येष्ठ नागरिकलाई भत्ता सदरमुकाम दमौलीसम्म आउन नपरोस् भनेर घरदैलोमा नै भत्ता वितरणको व्यवस्था मिलाइएको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए ...
अर्थ संसार, काठमाण्डौं - पत्रकार वीरेन्द्र साहको हत्या भएको १२ वर्षपछि हत्याका एक अभियुक्तलाई बारा प्रहरीले शनिबार राति पक्राउ गरेको छ । पक्राउपर्नेमा कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई बारागढी गाउँपालिका...
मिथिला नाट्य कला परिषद् (मिनाप) जनकपुरले होली पर्वको अवसरमा कोरोना भाइरसको जोखिम विरुद्ध जनचेतनासहित होली पर्व मनाउने जानकारी जिनु भयाे । ...