चाडपर्वलाई लक्षित गर्दै महालक्ष्मी विकास बैंकद्धारा क्रेडिट कार्ड मार्फत टुर प्याकेज खरिद गर्न सकिने योजनाको सुरुवात
ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराईरहेको महालक्ष्मी विकास...
ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराईरहेको महालक्ष्मी विकास...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच व्यावसायिक सम्झौता भएको छ। ...
नेपाल राष्ट्र बैंकले एकैपटक १०७ कर्मचारीको सरुवा गरेको छ। ...
नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा डिल्लीराज शर्मा नियुक्त भएका छन् । ...
एनएमबि बैंकले आफ्ना ग्राहकहरू तथा कर्मचारीहरूका लागि विशेष सुविधा प्रदान गर्नका लागि बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग साझेदारी गरेको छ । ...
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई माउन्टेन भिस्टा रिट्रिटमा सेवा उपयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौता होटल र बैंकबीच सम्पन्न भएको छ। ...
एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाही जिल्लाको लालबन्दी–५ मा अवस्थित श्री अमर जैन विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूलाई स्कुल ब्याग र वाटर डिस्पेन्सर प्रदान गरेको छ। ...
नेपाली वित्तीय क्षेत्रमा निरन्तर नवप्रवर्तन र सेवा विस्तार गर्दै आएको प्रभु बैंक लिमिटेड ले फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उत्कृष्टता प्रमाणित गरेको छ। ...
एक बर्षको अवधिमा वाणिज्य बैंकमा ७ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी निक्षेप थपिएको छ। ...
बैंकिङ प्रणालीमा थुप्रिएर बसेको तरलता व्यवस्थापनका लागी राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब तान्ने भएको छ । ...
पछिल्ला तीन वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्तिमा उल्लेख्य वृद्धि भएको देखिएको छ। ...
नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालकमध्ये प्रणालीगत महत्त्वपूर्ण संस्था पहिचान गर्ने फ्रेमवर्क सार्वजनिक गरेको छ। ...
४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत आयोजना निर्माणका लागि सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा संयुक्त लगानी सम्झौता भएको छ। एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्ट प्रालि प्रवद्र्धक रहेको यस आयोजनामा पाँच बैंक र प्रवद्र्धक समूहले...
मन्जुश्री फाईनान्स लिमिटेडको केन्द्रीय कार्यालय का.म.न.पा. ११, थापाथली स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । ...
सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । ...
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म सहुलियतपूर्ण कर्जाको बक्यौता ७८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। ...
नेपालका ठूला १० वाणिज्य बैंकको ऋणको गुणस्तर परीक्षण गर्ने जिम्मा बंगलादेशको हाउलाडार युनुस एण्ड कम्पनीले पाएको छ । ...
एनआईसी एशिया बैंकले घर खरिद तथा निर्माणमा सहयोग पु¥याउने उद्देश्यले ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। “सपना तपाईंको, साथ हाम्रो” भन्ने नारासहित ल्याइएको यो योजनाअन्तर्गत न्यूनतम ५०...
नबिल बैंक लिमिटेड र निम्बजबीच ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरका डिजिटल सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। यस समझदारीपछि नबिल बैंकका ग्राहकले ‘एनबैंक’ मोबाइल एपमार्फत डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ...
एन आई सी एशिया बैंकका ग्राहकहरुलाई ¥याडिसन होटलमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । ...