नेपाल राष्ट्र बैंकले सर्कुलर :असल कर्जाको प्रोभिजन १.१ प्रतिशत मात्र
नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै मौद्रिक नीतिमा आएका व्यवस्था...
नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै मौद्रिक नीतिमा आएका व्यवस्था...
कुमारी बैंक लिमिटेड र गोल्फूटार, काठमाडौं स्थित डिआइ स्किन हस्पिटल प्रा.लि. तथा डिआइ डेन्टल केयर प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई हस्पिटलहरूबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता...
एक वर्षमा नेपाल प्रहरीकोमा बैंकिङ कसुरसम्बन्धी १३ हजार बढी बैंकिङ्ग कसुरका मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा १३ हजार २६३ वटा बैंकिङ्ग कसुर सम्बन्धी उजुरी दर्ता भएका...
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले बचत परिचालनको निम्ति सहकारी नै आवश्यक नभएको बताएका छन् । मंगलबार समितिले सहकारी अभियान्ताहरुसँगको...
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले चार्टर्ड एकाउन्टेन्ट .पद पदको लागि कर्मचारी माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेको,३५ वर्ष उमेर नपुगेको...
राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। २१ दिनका लागि निक्षेप संकलन उपकरणको माध्यमबाट राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने भएको हो। राष्ट्र बैंकले मध्यान्ह ३...
सिटिजन्स बैंक र चरक मेमोरियल हस्पिटलबीच समझदारी भएको छ । बैंक र पोखराको कास्कीस्थित चरक मेमोरियल हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र...
प्रभु बैंक र र्याडिसन होटलबीच सम्झौता भएको छ । बैंकका कर्मचारी तथा ग्राहकहरुलाई लाजिम्पाट, काठमाण्डौंस्थित र्याडिसन होटलसँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएका हो । र्याडिसन होटल,...
अबदेखि नेपाल राष्ट्र बैंकले असर्फी बिक्री गर्दा कम्प्युटर बिलिङ उपलब्ध गराउने भएको छ। राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाबाट कम्प्युटर बिलिङ उपलब्ध गराइने व्यवस्था...
ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वल्र्डबाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको...
कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालकमा डा. पवन कुमार शर्मा नियुक्त भएका छन् । साउन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सञ्चालक पदमा नियुक्त गरेको हो । ...
सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । चालु आर्थिक वर्षमा तय गरेको वार्षिक लक्ष्य अनुसार यही साउनदेखि नै आन्तरिक ऋण उठाउन थालेको हो । सोही क्रममा नेपाल राष्ट्र...
नेपाल उद्योग परिसंघ (सीएनआई) ले मौद्रिक नीतिमा उत्पादनशील क्षेत्रले प्रथामिकता नपाएको टिप्पणी गरेको छ ...
लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिले ३१ महिनादेखि संघर्षमा रहँदा पनि सरकारले समस्या समाधानको कुनै पहल नगरेको बताएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिका पदाधिकारीहरुले पीडितको मागप्रति...
प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको लागि सरकारले विश्व बैंकबाट करिब १३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत पूर्ण ऋण लिने भएको छ । सोमबार सिंहदरबारस्थिति सञ्चार तथा...
ज्योति विकास बैंक लिमिटेडले ‘ज्योतिज् गट ट्यालेन्ट’को पहिलो संस्करण आयोजना गरेको छ। रचनात्मकता र सिर्जनात्मकताको अनन्त सम्भावनाहरूलाई उजागर गर्ने तथा प्रतिभालाई सम्मान गर्ने उद्देश्यले बैंकका देशभरिका शाखा कार्यालय तथा...
नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढीको एक सामुदायिक विद्यालयमा छात्राहरुलाई पोशाक उपलब्ध गराउने उद्देश्यले मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका...
गत आर्थिक वर्ष (२०८०/८१)मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७ खर्ब २२ अर्ब अर्थात १२.५० प्रतिशतले वृद्धि हुँदा कर्जा भने २ खर्ब ९१ अर्ब अर्थात ६ प्रतिशतले पनि बढ्न...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई अनुसन्धान विभागको जिम्मेवारी दिएका छन् । गभर्नर अधिकारीले आइतबार उनलाई अनुसन्धान विभागको जिम्मेवारी दिएका हुन् । यसअघि डा. भट्टले प्रवक्ताको...
नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी रामु पौडेललाई दिइएको छ । बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पौडेललाई प्रवक्ता तोकिएको हो । उनलाई आजै अर्थात् साउन १४ गतेदेखि लागू हुने...