महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व: स्वास्थ्य, शिक्षा, पूर्वाधार र विपन्नमा आर्थिक सहयोग
महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास र...
महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास र...
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले लाभांश नपाउने भएका छन् । ...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने भएको छ । ...
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २१ औं वार्षिक साधारणसभा आज पुस ७ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान साढे १० बजेदेखि बस्दैछ । ...
नबिल बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंकको ७७ लाख ६६ हजार ८१६.५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । ...
नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ । ...
जेनजी आन्दोलनपछि देशभित्रको राजनीतिक र आर्थिक अवस्थाप्रति अनिश्चितता बढ्दै जाँदा विदेश जाने युवाको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको देखिएको छ। ...
बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। ...
नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच औद्योगिक क्षेत्र निर्माण एवं संचालन गर्न समझदारी भएको छ । ...
नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा करिब सवा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। ...
चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले करिब ३ खर्ब रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेका छन् । ...
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । ...
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । ...
नेपाल बैंकले यस वर्ष लाभांश नबाँड्ने भएको छ । ...
सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। ...
प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। ...
नेरुडे मिर्मिरे लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा केशव प्रसाद पौडेल नियुक्त भएका छन् । ...
एन आई सी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ सम्पत्तिहरु, गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकिएको छ ।
सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारी मार्फत दिगो विकास प्रवद्र्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले उद्यमशिलता विकास तथा वित्तीय पहुच विस्तारका लागि वीनरक इन्टरनेशनल सग संझौता गरेको छ । ...