बैंकरहरुको एकस्वरः ‘नडुब्ने सुनिश्चितता हुनुपर्छ, कृषिमा जतिपनि कर्जा लगानी गर्न तयार छौं’
नेपाल र एशियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेला...
नेपाल र एशियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेला...
महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेका विभिन्न स्थानहरुमा रहेको अचल सम्पती बिक्रि गर्ने भएको छ । ...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषिको नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताएका छन् । ...
मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । ...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं क्षेत्रपाटी बस्ने मकवानपुर हेटौंडा घर भएका ३८ वर्षीय रगुन खड्केलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ...
सानिमा बैंक लिमिटेडले सिराहा जिल्लाको मिर्चैयामा नयाँ शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । ...
बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ४ अर्बले बढेकाे छ । ...
नेपाल पेमेन्ट सोलुशनले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै गरिमा विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । ...
कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवम् रोजगारी अभिवृद्घि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न ...
एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान शुरु गरुेको छ । ...
सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । ...
राष्ट्रिय बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । ...
नेपाल राष्ट्र बैंकले "नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७" काे चाैथाे संशाेधन गरेकाे छ । ...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताल लगाएतका संस्थाहरुलाई आर्थिक सहयोग गरेको छ । ...
एनएमबि बैंकले प्रदेश मधेश प्रदेशका उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेडले बागलुङको बलेवामा आफ्नो २८९औं शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरी शाखाको रुपमा परिमार्जित गरिएको हो । ...
महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) सँग साझेदारी गरेको छ । ...
एनसीसी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । ...
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले सोमबार एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । ...
नेपाल राष्ट्र बैंकले नयाँ वर्ष २०७८ का लागि बैंकहरू बन्द हुने दिनको सूची सार्वजनिक गरेको छ । ...