नेपाल राष्ट्र बैंकले नयाँ वर्ष २०७८ का लागि बैंकहरू बन्द हुने दिनको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकले प्रकाशन गरेको सूची अनुसार बैंकहरू विभिन्न ३५ वटा शीर्षकमा बन्द हुने भएका छन् । सबैभन्दा धेरै बीदा दशैँमा रहेको छ ।
हेर्नुहाेस् सूची :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस