नेपाल- चीन एक्स्पो हुने
अर्थ संसार, काठमाडौं- अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रर्वद्धन समाजले नेपाल...
अर्थ संसार, काठमाडौं- अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रर्वद्धन समाजले नेपाल...
अर्थ संसार, काठमाडौं - सरकार र डा. केसीबीच भएको भनिएको सहमतिले आज अन्तिम रुप पाउन सकेन । ...
अर्थ संसार, काठमाडौं– अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्तामा सहमति जुटेको छ। सरकारले प्रस्तुत गरेको चिकित्सा शिक्षा विद्येयकलाई संसदमा प्रस्तुत गर्ने र त्यसमा डा।.गोविन्द केसीका जायज मागलाई सम्बोधन गर्ने...
अर्थ संसार, सल्लेरी, सोलुखुम्बु– सोलुखुम्बु जिल्लामा अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । ...
अर्थ संसार, काठमाडौँ– पर्यटकीय नगरी पोखराको उत्तरपूर्वी भेगमा अवस्थित रमणीय काँहु डाँडामा ८० मिटर उचाइको विशाल बुद्धको मूर्तिसहित पाँच हजार साधकले एकै साथ ध्यान गर्ने ध्यानस्थल बन्ने भएको छ ।
अर्थ सं सार, काठमाडौँ– चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा एक लाख ५२ हजार ६७१ जना पर्यटक भित्रिएका छन् । ...
अर्थ संसार, काठमाडौँ- गणतन्त्र स्मारक निर्माण सम्पन्न भएको दुई महिना बिते पनि कसले कसरी सञ्चालन गर्ने भन्ने कार्य्विधि तयार नहुँदा निर्माण व्यवसायीले हस्तान्तरण गर्न पाएका छैनन् । ...
अर्थ संसार, काडमाढौँ– “अस्पतालमा हडताल होला, उपचार नपाइएला कि भन्ठानेको थिए तर भक्तपुरमा त त्यस्तो रै’नछ, उपचार गरेर फर्कदैछु”– काभ्रे देउपुर मण्डनबाट स्वास्थ्य परीक्षणका लागि भक्तपुर अस्पताल आउनुभएकी ४८ वर्षीया...
अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ठूला आयोजनाको अनुगमनको पनि अनुगमन गर्न शुरु गरेको छ । ...
अर्थ संसार, गाईघाट, उदयपुर– नेपालको एकमात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षमा झण्डै रु दुई अर्बभन्दा बढी मूल्यको सिमेन्ट बिक्री गर्न सफल भएको छ । ...
अर्थ संसार, काठमाडौं– सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार कुनै पनि शर्तमा नफर्कने भन्दै मार्ग इजाजत पाएका यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन पुनः आग्रह गरेको छ । ...
अर्थ संसार, चितवन– सडक सुरक्षाको उपकरण उत्पादन गर्ने चिनियाँ एक कम्पनीले नारायणगढ–मुग्लिन सडक खण्डको दुई ठाउँमा अत्याधुनिक सडक सुरक्षा उपकरण जडान गरेको छ । ...
अर्थ संसार, काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी पाँच वर्षभित्र प्रदेशका सम्पूर्ण स्थानीय तहमा कम्तीमा पनि एउटा खेलकूद मैदान निर्माण गरिने बताउनुभएको छ । ...
अर्थ संसार, काठमाडौँ - राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ‘मकालु’ नाम राखिएको वाइड बढी विमान यही साउन ११ गते काठमाडौँ आइपुग्ने भएको छ । ...
अर्थ संसार, काठमाडौँ–विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङ’को ७५ प्रतिशत काम सम्पन्न गरेको छ ...
अर्थ संसार, काठमाडौँ – चितवन राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भले विपद्का बेलामा हुने वन्यजन्तुको क्षति रोक्न समन्वय बढाउने भएको छ । ...
अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । ...
भारतमा पेट्रोलियम पदार्थको भाउ घटेको छ । आयल मार्केटिङ कम्पनीहरुले पेट्रेलको भाउ ६ पैसा घटाएका छन् । यस्तै डिजेलको भाउ १२ पैसा घटेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । ...
अर्थ संसार, काठमाडौँ– काठमाडौँमा जनसंख्या वृिद्धसँगै मासुको खपतसमेत बढ्दै गएको छ । ...
अर्थ संसार, काठमाडौँ – सरकारले काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनको जिम्मा नेपवेष्ट कम्पनी प्राइभेट लिमिटेडलाई दिने भएको छ । ...