कतारबाट आईएमई र युनिमनीको 'वीन बिग क्याम्पेन' सुरु
आईएमई पे र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी...
आईएमई पे र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी...
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आजदेखि दूधको मूल्य बढाएको छ। ...
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३५ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५ रुपैयाँ २७ पैसा रहेको छ । ...
सरकारले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ। ...
दक्षिण कोरियन निर्माणजन्य सामाग्रीको उत्पादक कम्पनी इन्नो सीएसआर नेपाल र एन. पी. निर्माण सेवा प्रालि बीच ‘गुड ब्रिक्स सिस्टम’लाई प्रोत्साहन गर्ने उद्देश्यका साथ साझेदारी भएको छ । ...
नेपालकै ठूलो चेन साथीमार्टको ११९औं आउटलेट ललितपुरको इमाडोलमा सञ्चालनमा आएको छ । ...
नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । ...
काठमाडौँ महानगरपालिकाले दरबारमार्गको पार्किङ हटाएको करिब एक महिनापछि सोलार बत्तीमाथि राखिएको विज्ञापन बोर्ड हटाएको छ । ...
आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । ...
विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्ना ट्रेड पार्टनरहरुलाई स्कुटर वितरण गरेको छ । ...
नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । ...
बीवाइडी अटो इन्डष्ट्रि कम्पनी लि. को नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रा. लि. ले ३ युनिट अल न्यू इ६ गाडी नेपाल आयल निगमलाई हस्तान्तरण गरेको छ । ...
नेपाल बिजनेस समिट २०२३ को टाइटल स्पोन्सरमा वल्र्ड लिंक कम्युनिकेशन रहने भएको छ । ...
लक्ष्मी ग्रुपअन्तर्गत लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.ले आफ्ना ग्राहकहरूलाई थप सुविधा दिनका लागि एसएमएल इसुजुका गाडीहरूको निःशुल्क सर्भिस क्याम्प शुरू गरेको छ । ...
पाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र सजिलो अवस्थामा नरहे पनि आत्तिनुपर्ने अवस्था नरहेको र मुद्रास्फीति नियन्त्रणभित्रै रहेको बताएका छन् । ...
विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवको सु–अबसरमा मेट्रो सुपर मार्केटसंग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्बजनिक गरेको छ । ...
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले आफ्नो सेवाग्राहीहरूलाई आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत राखेको छ । ...
नेपाल राष्ट्रबैंकले माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता महंगी ७.८८ प्रतिशत रहेको जनाएको छ । ...
नेपालकै ठूलो चेन साथीमार्टको आउटलेट ललितपुरको इमाडोलमा आइतबारदेखि सञ्चालनमा आउने भएको छ । ...