मंगलबार दिनभरका आर्थिक समाचार (भिडियो )
आज (मंगलबार) दिनभरकाे प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :
आज (मंगलबार) दिनभरकाे प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :
राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अत्यन्त जरुरी अवस्था देखिएको छ । ...
आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ । ...
ब्राेकर लाइसेन्स, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी मार्केटकाे लाइसेन्स वितरणको कार्य रोक्न माग गरिएको रिटकाे आज सुनुवाई भएकाे छ । ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खरै बामे सर्दै गरेकाे अर्थतन्त्रलाई १६ महिनामै धरासायी बनाइएकाे बताएका छन् । ...
सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस ७ गतेबाट एकिकृत काराेबार सुरु गर्ने भएका छन् । ...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो तेस्रो विस्तारित काउण्टर सेवा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान काठमाडौं महानगरपालिका वडा नं...
आज (मंगलबार) पनि सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । ...
अनलाइन सपिङ प्लेटफर्म ग्यापुले आयोजना गरेको ‘टिकटक हिरोज सिजन २’ का लागि भोटिङ सुरु गरेको छ । ...
पुस ६ गतेदेखि पोखराको फेवाताल किनारमा सुरु हुने ‘१० औं नेपाल लिटरेचर फेस्टिभल’ अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमहरुको प्रायोजन खुकुरी रमले गर्ने भएको छ । ...
महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्ने भएको छ । ...
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
आइएमई र नेपाल एसबीआई बैंकवीच सम्झौता भएको छ । ...
मन्जुश्री फाईनान्सले ग्राहकहरुको सुविधाको लागि अब आफु बसेकै ठाउँबाट सजिलै खाता खोल्नका लागि “Online Account Opening” को सुविधा ल्याएको छ । ...
नेपाली कांग्रेसकाे संसदीय दलको नेतामा महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिने भएका छन् । ...
“युवासँग-महालक्ष्मी लाईफ” को सफलता पछि महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रमको शुभारम्भ गरेको छ । ...
नबिल बैंक लिमिटेडले नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ । ...
एनसेल आजियाटा लिमिटेडले आइतबार २२ औं फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रम आयोजना गरेको थियाे । ...
मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उदेश्य लिएर एनएमबि बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गरिने “अपन एनएमबि बचत खाता” सन्चालनमा ल्याएको छ । ...
पोखरा फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । ...