
अर्थले कसरी दिन सक्ला सीसीटीभी फुटेज ?
निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश...
निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश...
सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ । ...
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ...
पोखरा । एमालेको अर्थ तथा योजना विभागको सदस्य सूचीमा उल्लेख गरिएको एम. अधिकारी भन्ने व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको पुष्टि भएको छ । एमाले केन्द्रीय सदस्य...
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुधबार अर्थ मन्त्रालयसँग उनीसँग सम्बन्धित कागजात र विवरण माग्ने भएको छ । ...
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। ...
इको बिज इन्टरनेशनल प्रालिले ‘याडिया’ ब्राण्डको विद्युतीय स्कुटर पाटन र ललितपुर क्षेत्रका ग्राहकलाई लक्षित गरि विक्री सुरु गरेको छ । ...
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। ...
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न...
नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले सेयरमूल्य घटेपछि बल्ल समस्या रहेछ भन्ने थाहा हुने बताएका छन् । ...
लघुवित्त विज्ञ डा.नरहरि ढकालले बजेटमा आएको लघुवित्त कोषलाई व्यवस्थापक गर्ने काम मौद्रिक नीतिमार्फत् हुनुपर्ने बताएका छन् । ...
नेपालको अर्थतन्त्रको अवस्था हल्ला गरिए जस्तो खराव अवस्थामा नरहेको बताउछन् वित्त विश्लेषक मुक्ति अर्याल । ...
लघुवित्त विज्ञ डा. भरत सिंह थापाले नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्स कर्जाको १५ प्रतिशतको क्याप नहटाए लघुवित्तहरूको अस्तित्व नै खतरामा पर्ने बताएका छन् । ...
सेयर बजारकाे लगातारकाे ओरालो यात्रामा ब्रेक लागेकाे छ । ...
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सत्यनारायण झाले माईक्रोफाइनान्स एसोसिएसन अफ नेपालको अस्तित्वमाथि प्रश्न चिन्ह उठाएका छन् । ...
पूर्व अर्थमन्त्री जनार्दन शर्माको छानबिन गर्न बनेको संसदको विशेष समितिको पहिलो बैठक आज मंगलबार बसेको छ । ...
एभरेष्ट बैंक लिमिटेडले ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...
सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा वृद्धि गरेको छ । ...
आइएमई जनरल इन्स्यारेन्स (आईजीआई) लिमिटेडको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशी नियुक्त भएका छन् । ...
नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा छ । ...