मरासिनी प्रधानमन्त्री कार्यालयमा सरुवा, अर्थसचिवमा कृष्णहरि पुष्कर
नेपाल सरकारले सचिवहरूको सरुवा गरेको छ । ...
नेपाल सरकारले सचिवहरूको सरुवा गरेको छ । ...
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले यही वर्षभित्रमै नेपालमा क्यापिटल मार्केट इन्स्टिच्युट स्थापना गर्ने तयारी गरेको बताएका छन् । ...
ग्लोबल आइएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रम सुरु गरेको छ । ...
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ताहरु भएर नै आफू भएको र समग्र धितोपत्र बजारको अस्तित्व सम्भव रहेको बताएका छन् । ...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाडौं महानगरका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ । ...
नेपाल धितोपत्र बोर्डका कामु उप कार्यकारी नृदेशक नारायण प्रसाद शर्माले कोभिडपछि धेरै जना सेयर बजारका विज्ञ बनेको बताएका छन् । ...
नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । ...
शुक्रबारको कारोबार छिट्टै बन्द हुने भएकाे छ । ...
नेपालका ब्रोकेरहरुले लगानीकर्ताको सचेतना अभिवृद्धि गर्नका लागि ई-लर्निङ सेन्टर स्थापना गर्ने तयारी गरेको छन् । ...
नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनालीले ब्रोकर कमिसन मात्र नभई नियामक निकायहरुले लिने शुल्कमा समेत पुनरावलोकन गर्नुपर्ने बताएका छन्। ...
नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उधोग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षिय सम्झौता भएको छ । ...
प्रधानमन्त्री शेरबहादुर देउवा लगातर दुई पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने पहिलो प्रधानमन्त्री बन्ने भएका छन् । ...
निर्वाचन आयोगले बिहीबार (आज) बेलुका ५ बजेदेखि मतदाता नामावली संकलन बन्द हुने जनाएको छ । ...
सेयर बजारमा आज (बिहीबार) पनि गिरावट देखिएको छ । ...
मुख्यतः अर्थतन्त्रको ४ ओटा खण्ड हुन्छ रिकभरी-प्रोस्पेरिटी-रिसेसन- डिप्रेसन । ...
एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका छन् । ...
मन्त्रिपरिषद्को बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । ...
बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा करिब ६ करोड राजश्व संकलन गरेको छ । ...
समयसापेक्ष आधुनिक प्रविधिको प्रयोग र जनशक्ति विकासगरी बीमा बजारको नेतृत्वदायी भूमिका खेल्न सरोकारवालाहरुले राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई सुझाव दिएका छन् । ...
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न चिनियाँ नेता सी जिनपिङसँग ‘सीधा’ कुरा गर्ने मौका खोजिरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । ...