Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारीको समान तलव बनाउन पौडेलको संयोजकत्वमा समिति गठन

अर्थ संसार

मंगलबार, ०७ भदौ २०७९, १० : १२ मा प्रकाशित

कर्मचारीको समान तलव बनाउन पौडेलको संयोजकत्वमा समिति गठन

पूर्व मूख्यसचिवको लिलामणि पौड्यालको संयोजकत्वमा कर्मचारीको तलब एउटै बनाउन समिति गठन भएको छ। 

एउटै तहका कर्मचारीहरुको तलब समान बनाउनका लागि पौडेलको संयोजकत्वमा उच्चस्तरीय अध्ययन समिति गठन गरेको हो।

अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले पूर्वमूख्य सचिव पौड्यालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

समान तलब नभएको भन्दै कर्मचारीहरू आन्दोलित छन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको