
नेपाल लाइफ र एनआईसी एशियाको सेयर लिलामीमा आउँदै, कुनको मूल्य कति ?
नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक...
नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक...
प्राईम कमर्सियल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (असार १ गते, बुधबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
नेपाल उद्योग वाणिज्य महासंघ पूँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले पूँजी बजारबाट एक वर्षमै लगानीकर्ताको १९ खर्ब रुपैयाँ स्वाहा भएको बताएका छन् । ...
वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेकाे छ । ...
सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शन प्रसाद ढकालले स्थानीय तह र प्रदेशले सहकारीको नियमन गर्न नसक्ने बताएका छन् । ...
नेपाल राष्ट्र बैंकका उप निर्देशक डा. रमेश चौलागाईंले सहकारीमा जोखिम व्यवस्थापन अपरिहार्य भएको बताएका छन् । ...
प्राइम कमर्सियल बैंक लिमिटेडले आज (जेठ ३१ गते, मंगलबार) बाट ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । ...
अर्थ संसार डटकममा समाचार प्रकाशन भएपछि सानिमा लाईफ इन्स्योरेन्स कम्पनीेले आफ्नो गल्ति सुधारेको छ । ...
एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ । ...
पिपुल्स पावर कम्पनी लिमिटेडले असार ८ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुकालागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । ...
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई समावेश गराएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ । ...
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्रि गरेको ३० प्रतिशत हकप्रद सेयर लगानीकर्ताको हितग्राही खातामा गरिएको कम्पनीले जनाएको छ । ...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि (असार १ गते बुधबार) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । ...
नबिल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (असार १ गते, बुधबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (असार १ गते, बुधबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको छ । ...
नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित भएसँगै अमेरिकाले सैन्य सहकार्यसम्बन्धी सम्झौताका लागि ताकेता गरेको छ । पाँच वर्ष अघिदेखि अमेरिकाले सैन्य सम्झौताका लागि ताकेता गर्दै आएको...
जनरल इन्स्योरेन्स कम्पनीको चौँथो वार्षिक साधारण सभा आज जेठ ३१ गते, मंगलबार, अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । ...
दोर्दी खोला जलबिद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । ...