Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि ५० को न्याभ घट्याे, कुन कम्पनीमा छ लगानी ?

अर्थ संसार

विहीबार, १२ फागुन २०७८, ०९ : ०० मा प्रकाशित

एनएमबि ५० को न्याभ घट्याे, कुन कम्पनीमा छ लगानी ?

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि ५० ले २०७८ साल माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

माघ  मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १६ रुपैयाँ ०७ पैसामा झरेकाे छ । उक्त मूल्य पौष मसान्तकाे तुलनामा ४३  पैसाले घटेकाे हाे । पौष  मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १६ रुपैयाँ ५० पैसा रहेकाे थियो ।

फण्डले सार्वजनिक गरेकाे माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

6216f84617fb3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको