हात्तीले घर भत्काउँदा रु १२ लाखको क्षति
अर्थ संसार, उर्लाबारी (मोरङ)–उर्लाबारीमा जंगली हात्तीले दुई घरमा क्षति पु¥याउँदा...
अर्थ संसार, उर्लाबारी (मोरङ)–उर्लाबारीमा जंगली हात्तीले दुई घरमा क्षति पु¥याउँदा...
अर्थ संसार, काठमाडा– मुक्तिनाथ विकास बैंकले आफ्ना लगानीकर्ताहरुका लागि आजदेखि हकप्रद सेयर निष्काशन गरेको छ । ...
अर्थ संसार, बाबियाचौर (म्याग्दी) - बेनी नगरपालिका– १ रत्नेचौरका एक वृद्ध ८० वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थाल्नुभएको छ । ...
अर्थ संसार, काठमाडौं - चीन सरकारको ठूलो लगानी संस्था चाइना हार्बरले नेपालमा करीब रू. १५ अर्ब लगानी गर्ने भएको छ । ...
अर्थ संसार, काठमाडौँ– नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आजदेखिकाडमाडौँमा सुरु हुँदैछ । ...
अर्थ संसार, काठमाडौँ– राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत् परियोजनाको सम्बन्धमा चिनियाँ कम्पनीसँग गरिएको समझदारीमा रहेका अस्पष्टता हटाउन आग्रह गरिएको छ । ...
अर्थ संसार, काठमाडौँ– कृषि विकास मन्त्री रामकृष्ण यादवले बाढी पहिरो तथा प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रमा करिब रु आठ अर्ब ६४ करोड ३४ लाखको क्षति भएको जानकारी दिनुभएको छ ।
अर्थ संसार, काठमाडौँ– पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको यति एयरलाइन्सले व्यावसायिक उडान शुरु गरेको छ । ...
रमेश लम्साल अर्थ संसार, काठमाडौं जलविद्युत् आयोजनाका प्रवद्र्धकले वन मन्त्रालयका कारण खेप्दै आएको हैरानी अब भने केही सहज हुने भएको छ । ...
अर्थ संसार, काठमाडौँ– मनसुनी न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभर बदली भएसँगै केही स्थानमा वर्षा भएको छ । ...
अर्थ संसार, दोलखा दोलखाको लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको बाँधस्थल । ...
अर्थ संसार, मोरङ - केहि दिनअघिको अविरल वर्षाका कारण आएको बाढिले मोरङ –सुनसरी सिँचाइ आयोजनामा करिब रु ८० करोडको क्षति भएको छ । ...
अर्थ संसार, लण्डन - सगनुले बेलायतबाट दोस्रो चरणको शेयर निस्कासनको औपचारीक घोषणा गरेको छ । ...
अर्थ संसार, काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूहले १७८ औँ विश्व फोटोग्राफी दिवसका अवसरमा आज प्रभातफेरी आयोजना गरेको छ । ...
अर्थ संसार, काठमाडौं -जलविद्युत कम्पनीहरुको नियामक नभएका कारण सेयर बजारमा उतारचढाव ल्याउने गरी जथाभावी निर्णय हुन थालेकोमा अब त्यस्तो कार्य रोकिने भएको छ । ...
अर्थ संसार, काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पदमाश्री शोभन देव पन्त नियुक्त भएका छन। ...
अर्थ संसार, काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले ‘आर्थिक विधेयक, २०७४’ प्रमाणीकरण गर्नुभएको छ । ...
अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले हिमालयन पावर पार्टनरको पहिलो कारोबार १ सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्मको रेञ्ज दिइएको छ । ...
अर्थ संसार, चितवन,– नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन रोकिएको छ । आज दिउँसो २ः १५ ब ...
अर्थ संसार, काठमाडौँ– नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौँ आएको रुसी विमान स्वदेश फर्किएको छ । एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौँ आएको विमान तीन दिनअघि स्वदेश फर्किएको...