आठ दिनदेखि लुक्ला विमानस्थल अवरुद्ध, पर्यटक अलपत्र
अर्थ संसार, सोलुखुम्बु– पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा...
अर्थ संसार, सोलुखुम्बु– पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा...
अर्थ संसार, लहान– सगरमाथ अञ्चल यातायात व्यवस्था कार्यालय सिरहाले आर्थिक वर्ष २०७३÷७४ मा १३ हजार नयाँ सवारी साधन दत्र्ता गरेको छ । ...
अर्थ संसार, काठमाडौँ– चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले नेपालमा आयुर्वेदको विकास र विस्तारका लागि चीन सरकारले पूर्ण सहयोग गर्ने बताउनुभएको छ । ...
अर्थ संसार, चितवन– बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पुर्याएका दुर्लभ एकसिँगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ । ...
अर्थ संसार, काठमाडौं आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । ...
अर्थ संसार, काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरो पिडितलाई एक करोड एक लाखमाथिको सहयोग गर्ने भएको छ । ...
अर्थ संसार, काठमाडौं नेपाल संस्कृत विश्व विद्यालय याज्ञवलक्य लक्ष्मी नारायण विद्यापीठ (क्याम्पस)मा प्राध्यापक आवश्यकता परेको छ । ...
अर्थ संसार, काठमाडौं - निर्वाचन आयोगले भोली (भदौ १) गतेदेखि लागू हुने गरी गाउँपालिका र नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । ...
अर्थ संसार, काठमाडौँ– के तपाईँले कहिल्यै लाखौँ रुपैँया हराउनुभएको छ ? यदि हराएको भए के गर्नुहुन्छ ? पक्कै पनि तपाईँमा त्यो रकम पाइएला भनेर कमै आशा हुनेछ । ...
अर्थ संसार, बाजुरा– बाजुराको बडीमालिका–९ उखाडीका परिवार पहिरोको डरले भिरालो जमिनमा पाल टाँगेर बस्दै ...
अस्मिता साही अर्थ संसार, काठमाडौं– लगातार बर्षाले ठाँउठाँउमा गएको बाढिपहिरोका कारण तरकारी आयात रोकिएपछि बजारमा तरकारीको एकाएक आकासिएको छ । ...
अर्थ संसार, काठमाडौं– अस्थायी शिक्षकहरुको खुला प्रतियोगितात्मक लिखित परीक्षा केहि दिन पर सार्न शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगलाई अनुरोध गरेको छ । ...
अर्थ संसार, काठमाडौँ– नेकपा (एमाले ) संसदीय दलको बैठकले बाढीपहिरो पीडित परिवारलाई दलका तर्फबाट आफ्ना सांसदको एक महिनाको तलब प्रदान गर्ने निर्णय गरेको छ । ...
अर्थ संसार, काठमाडौँ– आफ्ना सेयर लगानीकर्ताहरुलाई फस्ट माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । ...
अर्थ संसार, काठमाडौं– शिखर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा ३७ करोड ५८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । ...
अर्थ संसार, काठमाडौं– तराई क्षेत्रका बैंक तथा वित्तीय संस्थाले मंगलबार (आज) देखि नियमित सेवा दिने बताएका छन् । ...
अर्थ संसार, काठमाडौं - प्रहरी प्रधान कार्यालयले विभिन्न पदमा ९८ जना प्राविधिक माग गरेको छ । ...
अर्थ संसार, काठमाडौँ– योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा श्रमिकलाई औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजनालगायत सुविधाको व्यवस्था गरिएको छ । ...
अर्थ संसार, झापा– झापाको कुचोदह इलाकाबाट वाढी पीडित वृद्धालाई उद्धार गरी सुरक्षितस्थान तर्पm लैजाँदै नेपाली सेनाका जवान । ...
अर्थ संसार, काठमाडौँ– भारतले सीमावर्ती क्षेत्रमा बाँध बनाएका कारण प्रत्येक वर्ष तराईका धेरै जिल्ला डुबान हुने गरेको हुँदा नेपाल–भारतबीच उच्चस्तरमा छलफल गरेर समस्या समाधान गर्नुपर्नेमा दलका नेताहरुले जोड दिएका छन्...