Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल क्रेडिट एन्ड कमर्सको सोमबार एजिएम, शेयरधनीलाई नगद र बोनस शेयर कति ?

अर्थ संसार

शुक्रबार, २० भदौ २०७६, ०८ : ५२ मा प्रकाशित

नेपाल क्रेडिट एन्ड कमर्सको सोमबार एजिएम,  शेयरधनीलाई नगद र बोनस शेयर कति ?

अर्थ संसार, काठमाडौं- नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडले भदौ २३ गते अर्थात सोमबार साधारणसभा बोलाएको छ ।

एकै दिन २० र २१ औं वार्षिक साधारणसभा गर्न लागेको हो ।  राष्ट्रिय सभागृह, पदर्शनीमा मार्गमा हुने साधारणसभाले १५.८९ प्रतिशत बोनस, ०.८३ प्रतिशत नगद लाभांश, संचालकको निर्वाचन लगायतको प्रस्तावहरु परित गर्नेछ ।

साउन २६ गते बुक क्लोजको मिति तोकेको थियो भने शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको