Like us!
Follow us!
Connect us!
Watch us!

Highlight News

एमालेबाट ‘प्राकृतिक विपत्ति कोष’ स्थापित

एमालेबाट ‘प्राकृतिक विपत्ति कोष’ स्थापित

अर्थ संसार, काठमाडौँ– नेकपा (एमालें) ले बाढी पहिरोपीडितलाई राहत तथा...

  • बाढीपीडितको उद्धारमा लाग्न नेपाल जेसिजकोे आग्रह

    अर्थ संसार, काठमाडौं - केहिदिन देखि परेको अबिरल बर्षाका कारण तराईका जिल्ला आएको बाढीबाट पीडित बनेकाहरुको उद्धार तथा सहयोगमा लाग्न नेपाल जेसिजले आब्हान गरेको छ । ...

  • एमाले काठमाडौँको संगठन सुदृढीकरण अभियान शुरु

    अर्थ संसार, काठमाडौँ– नेकपा (एमाले), काठमाडौँ जिल्ला कमिटीले आजदेखि संगठन सुदृढीकरण तथा जन परिचालन अभियान २०७४ शुरु गरेको छ । ...

  • धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

    अर्थ संसार, महेन्द्रनगर – कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो...

  • राहत वितरण एकद्वार प्रणालीबाट

    अर्थ संसार, काठमाडौँ–सरकारले बाढी प्रभावित क्षेत्रमा राहत वितरण प्रक्रियालाई एकद्वार प्रणालीमार्फत अगाडि बढाउने भएको छ । ...

  • पर्सामा दुई भारतीयसहित चारजनाको शव फेला पर्यो

    अर्थ संसार, वीरगञ्ज– विगत केही दिनयता परेको अविरल वर्षाको कारण पर्सा जिल्लामा बाढीले हालसम्म दुई भारतीयसहित चारजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ...

  • टेलिकमले सत्र प्रतिशत ग्राहक थप गर्ने

    अर्थ संसार, काठमाडौँ– मुलुकको दूरसञ्चार बजारमा देखिएको प्रतिस्पर्धात्मक वातावरणमा बजार हिस्सा अभिवृद्धि गर्नुका साथै सेवाको गुणस्तर सुदृढ गर्ने कार्यलाई ...

  • युवालाई आकर्षित गर्न अनुदान

    अर्थ संसार, पोखरा– जिल्ला पशुसेवा कार्यालय कास्कीले आर्थिक वर्ष २०७३/७४ मा युवालाई पशुपालनको क्षेत्रमा आकर्षित गर्न रु चार करोड पाँच लाख २१ हजार अनुदान वितरण गरेको छ । ...

  • उद्धार र राहत वितरणमा ढिलासुस्ती भएको नेता खनालको आरोप

    अर्थ संसार, सुर्खेत– पहाडमा पहिरो र तराईमा बाढीले आक्रान्त पार्दासमेत सरकारले उद्धार तथा राहत वितरण कार्यमा ढिलासुस्ती गरेको आरोप नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले लगाउनुभएको छ । ...

  • चिया नीति नहुँदा किसान र उद्यमी मर्कामा

    अर्थ संसार, काठमाडौँ राष्ट्रिय चिया नीति कार्यान्वयन हुन नसक्दा किसान, व्यवसायी तथा उद्यमी मर्कामा परेका छन् । चिया नीतिमा राम्रा विषयवस्तु समेटिए पनि कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा...

  • सुनको भाउ एक सयले सस्तो

    अर्थ संसार, काठमाडौं-नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा एक सय रुपैयाँ सस्तो भएको छ । अन्तर्राष्ट्रि ...

  • बाढी पहिरोमा परि देशभर ५७ जनाको मृत्यु, कुन जिल्लामा कति ?

    अर्थ संसार, काठमाडौं– अविरल वर्षासँगै देशका पहाडी र तराईका जिल्लामा आएको बाढी पहिरोमा परि देशभर ५७ जनाको मृत्यु भएको गृह मन्त्रालयले बताएको छ । ...

  • पूर्व–पश्चिम राजमार्ग पुनः अवरुद्ध

    अर्थ संसार, नवलपरासी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड गए रातिदेखि पुनः अवरुद्ध भएको छ । दाउन्ने सडकखण्डको बीच भागमा मा ...

  • सेयर बजारमा बाढीपहिरोको प्रभाव: नेप्से र कारोबार दुवै घट्यो

    अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन आज धितोपत्र बजारमा बाढीपहिरोको प्रभाव देखिएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) आज ११.४ अंकले घटेको छ । ...

  • प्रयास नेपालको अध्यक्षमा : सबिता

    अर्थ संसार, धादिङ प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको अध्यक्षतामा सविता अर्याल चयन हुनुभएको छ । प्रयास नेपाल धादिङको १६ औं बार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अर्यालको अध्यक्षतामा ७...

  • तपाई स्वास्थ्य बन्न चाहानुहुन्छ ? यी टिप्स पालना गर्नुहोस्

    अर्थ संसार, काठमाडौं तपाई आफ्नो शरिरलाई स्वास्थ्य रहन चाहानुहुन्छ ? यदि चाहानु हुनुहुन्छ भने यी प्रभावकारी टिप्सहरुलाई पालना गर्नुहोस् ...

  • जनता बैंक नेपालको मुनाफामा छलाङ्ग, कमायो ६६ करोडमाथि

    अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेडले मुनाफा आर्जनमा छलाङ्ग मारेको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्ममा आईपुग्दा खुद मुनाफा ६४ करोड १८ लाख रुपैयाँ आर्जन गरेको...

  • तैरिरहेको अवस्थामा बालकको शव फेला

    अर्थ संसार, खोटाङ– जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका सात वर्षीय रोविन राई मृत फेला परेका छन् । ...

  • विद्युत् अवरुद्ध गरे पाँच लाख जरिवाना

    अर्थ संसार, काठमाडौँ–अब ग्राहकलाई पूर्व सूचनाबिना विद्युत् सेवा अवरुद्ध गरेमा सेवा प्रदायकलाई पाँच लाख रुपियाँसम्म जरिवाना हुनेछ । ...

  • १२ गुणा नाफा कमायो सिनर्जी फाइनान्सले

    अर्थ संसार, काठमाडौं – सिनर्जी फाइनान्स लिमिटेडले गत आवको चौंथो त्रैमासमा १२ गुणा नाफा बढाएको छ । ...

ताजा समाचार

छुटाउनुभयो कि?