दशैँमा घर गएका चार लाख १२ हजार काठमाडौँ भित्रिए
अर्थ संसार, काठमाडौँ –यस वर्षको बडादशैँमा घर गएर फर्कने यात्रुको...
अर्थ संसार, काठमाडौँ –यस वर्षको बडादशैँमा घर गएर फर्कने यात्रुको...
अर्थ संसार, काठमाडौं– आजदेखि एभरेष्ट बैंकको ३५ हजार ८४१ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । बैंकले सर्वसाधारण समूहको सेयर लिलामीमा ल्याएको हो । ...
अर्थ संसार, टोकियो, जापान– रकम अभावमा अस्पतालको बास भइरहेका दुईजना मिर्गौला पीडितलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । ...
अर्थ संसार, काठमाडौं – आर्थिक वर्ष ०७२/७३ को चौथो त्रैमासमा जीवन बीमा कम्पनीहरूले बीमालेख धितोमा कर्जा ४ ...
अर्थ संसार, काठमाडौँ– प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि चुनावी गठबन्धनमा लोकतन्त्र, ...
अर्थ संसार, काठमाडौँ–साना पार्टीको ३३ दलीय मोर्चाले नेकपा (माओवादी केन्द्र)को निर्वाचन ...
अर्थ संसार, पोखरा– प्रदेश नं ४ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमलसिंह बमले विमानस्थल ...
अर्थ संसार, कामाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुरातत्व विभागले विभिन्न पदमा कर्मचारी माग गरेको छ । ...
अर्थ संसार, काठमाडौँ– आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । ...
अर्थ संसार, दाङ– यहाँको एक क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालन गर्न लगाइएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु २२ लाख ८७ हजार ६६६ संकलन भएको छ । ...
अर्थ संसार, इटहरी– उपमहानगरपालिकास्थित नेपाल बैंकमा सुनलगायतका वस्तु धितो राखेर कर्जा लिने ऋणी र बैंकमा कार्यरत कर्मचारीसहित १३ जनालाई पक्राउ गरिएको छ । ...
अर्थ संसार, ललितपुर– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता अभियानमा आफ्नो पार्टी लागिपरेको बताउनुभएको छ । ...
अर्थ संसार, मुस्ताङ – मुस्ताङको थासाङ गाउँपालिका– १ टुकुचेमा १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माण भएको छ । ...
अर्थ संसार, काठमाडौं– सन् २०१९ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन दर्ता अवधि ...
अर्थ संसार, काठमाडौं– आजदेखि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडकोे साधारण सेयर (आइपिओ) ...
अर्थ संसार, बाबियाचौर–जलजला गाउँपालिका–३ मा रहेको ऐतिहासिक मल्लाज कोत मन्दिरको पुनः निर्माण भएको छ । ...
अर्थ संसार, कञ्चनपुर– दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ...
अर्थ संसार, दमौली– तनहुँ जिल्लामा गत आर्थिक वर्षमा रु २३ करोड ८८ लाख ६६ हजार ८१७ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । ...
अर्थ संसार, धनगढी– कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा नुहाउन गएका दुई युवक नदीमा डुबेर आज बेलुका बेपत्ता भएका छन् । ...
अर्थ संसार, काठमाडौँ– विश्व बैंकले दोस्रो चरणको व्यावसायिक शिक्षा तथा तालीम परियोजना कार्यान्वयन गर्न ...