Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको ८ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

विहीबार, २९ चैत्र २०७४, ११ : १९ मा प्रकाशित

अपि पावरको ८ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

अर्थ संसार, काठमाडौं– अपि पावर कम्पनी लिमिटेडको बोनस सेयर बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचिकृत भएको छ । कम्पनीको ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

5acef09558043.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको