Like us!
Follow us!
Connect us!
Watch us!

Highlight News

सडक पेटीमा जमराको किनबेच

सडक पेटीमा जमराको किनबेच

अर्थ संसार काठमाडौं–दसैंमा मान्यजनबाट टीका ग्रहण गर्दा टीकासँगै जमरा लगाइन्छ...

  • कति आकर्षक छ अरुण काबेलीमा सेयर लगानी ? कस्तो छ यसको अबस्था ? (फोटो फिचर)

    अर्थ संसार काठमाडौं– अरुण कबेली पावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरुका लागी आगामी कातिक ९ गतेदेखि १ सय रुपैयाँ दरको  ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्दैछ । आयोजना लगानीका लागि कति...

  • दशैंको खरिददारीः सीमानापारि, भारतीय बजारमा नेपाली क्रेताको भिड

    काठमाडौं–दसैं लागेसँगै सीमापारिको जोगबनी बजारमा नेपाली ग्राहकको भीड लाग्न थालेको छ । त्यहाँबाट ठूलो परिमाणमा उपभोग्य सामग्री भित्रिइरहे पनि यताबाट जाने सामग्रीमा भने नेपाली सुरक्षाकर्मीले कडाइ गरेका छन् ।  ...

  • भूकम्पपीडितलाई लागेन दशैं, पालमुनिकै बास

    भक्तपुर–भक्तपुरको कमलविनायक अस्थायी शिविरमा बस्दै आएकी रीता पोखाले पालभित्रै जमरा उमारिन् । गत वर्षको वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि शिविरमा त्रिपाल बेरेर बनाएको छाप्रोमा बस्दै आएको पोखाले साँघुरो छाप्रो...

  • विकास खर्च यस बर्ष पनि लक्षअनुसार भएन

    अर्थ संसार काठमाडौं–सरकारले गत असारमै विनियोजन विधेयक पारित गरेपनि चालु आर्थिक बर्षको साढे दुई महिनामा लक्ष्य अनुरुपको बिकास खर्च भने हुन सकेको छैन ।  बजेट आश्रित अन्य तीन वटा विधेयक...

  • ओम र मनास्लु विकास बैंक आपसमा गाभिने

    अर्थ संसार काठमाडौं–ओम डेभलपमेन्ट बैंकले मनास्लु विकास बैंकलाई गाभ्ने भएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको ओम डेभलपेमन्ट बैंक र गोर्खामा मुख्य कार्यालय रहेको मनास्लु बिकास बैंक गाभिने...

  • अपर मादीको विद्युत कात्तिक अन्तिम साता आउने

    पोखरा- कास्कीको सिल्दुजुरे गाउँ विकास समिति–९ बाहुनडाँडामा निर्माणाधीन अपरमादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिममा परीक्षण उत्पादन गर्ने भएको छ। मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना निर्माणको अधिकांश...

  • कृषि विकास बैंकको हकप्रद दशैं लगत्तै, २ कित्ता हुनेले १ कित्ता भर्न पाउने

    अर्थ संसार काठमाडौं–तपाईंसँग कृषि बिकास बैंकको सेयर छ ? दशैंको बीचमै हकप्रद भर्न रकम जोहो गर्नुहोला । दशैं सकिएलगत्तै कृषि विकास बैंकको ५० प्रतिशत हकप्रद भर्ने आवेदन खुल्दै छ ।...

  • प्रभुले दिने भयो १७ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद, कात्तिक २ मा बुक क्लोज

    अर्थ संसार काठमाडौं–प्रभु इन्स्योरेन्सले सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यस्तै ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि आगामी कात्तिक १२ गते हुने साधारणसभामा...

  • नेपालले राख्ने भयो सेटलाइट

    काठमाडौं–सरकारले नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्नका लागि बोलपत्र आह्वान गरेको छ । लामो समयदेखि नेपालले आफ्नै स्याटेलाइट राख्ने चर्चा गरिए पनि पहिलो पटक सरकारले बोलपत्रमार्फत विश्वभरका इच्छुक कम्पनीलाई आशयपत्र पेस...

  • ठूला विद्युत आयोजना छुट्टै कम्पनीबाट

    काठमाडौं–सरकारले १२ सय मेगावाटको बुढीगण्डकीजस्ता ठूला आयोजनाहरू बनाउन छुट्टै ‘विद्युत् उत्पादन कम्पनी लिमिटेड’को कम्पनी संरचना स्वीकृत गरेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले ऊर्जा मन्त्रालयको प्रस्तावमा जनताको २९ प्रतिशत रहने...

  • जनता बैंकले पायो ५० प्रतिशत हकप्रद जारी गर्ने स्वीकृति

    अर्थ संसार काठमाडौं–नेपाल धितोपत्र बोर्डले जनता बैंकलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति प्रदान गरेको छ । जनता बैंकले सेयरधनीलाई चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १ अर्ब ३ करोड...

  • कसमसले दिने भयो २५ प्रतिशत लाभांश

    अर्थ संसार काठमाडौं–कसमस डेभलपमेन्ट बैंकले सेयरधनीका लागि २५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बोर्ड बैठकले २३.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२४ प्रतिशत नगद लाभांशको प्रस्ताव...

  • तारा एयरले सगरमाथा क्षेत्रको फोहर ब्यवस्थापन गर्ने

    अर्थ संसार काठमाडौं–सगरमाथा पोल्यूशन कन्ट्रोल कमिटी (एसपीसीसी)सँगको सहकार्यमा तारा एयरले सोमवारदेखि सगरमाथा क्षेत्रमा फोहर ब्यवस्थापना शुरु गरेको छ । एसपीसीसीले बार्षिक रुपमा करिव १२ टन फोहर संकलन गर्ने योजना बनाएको थियो...

  • आउने भयो सेयरमा विदेशी लगानी

    काठमाडौं– सरकारले विदेशी कम्पनीलाई धितोपत्र बजारमा लगानी गर्न दिने गरी कानुन ल्याउने तयारी थालेको छ । वैदेशिक लगानी आकर्षित गर्न सरकारले पहिलोपटक धितोपत्र बजारमा विदेशीलाई लगानी गर्न दिने कानुन अघि...

  • नेप्से लगातार उकालो, बजार १८०६ मा

    काठमाडौं–यस साता लगातार उक्लिरहेको सेयर बजार बुधबार पनि ८ अंकले माथि चढेर बन्द भएको छ । बजारले १८०० अंक पार गरेर १८०६ अंकमा पुगेको हो । ...

  • नबिल बैंकको ४५ प्रतिशत लाभांश पारित

    काठमाडौं–नबिल बैंकको मंगलबार भएको ३२ औं वार्षिक साधारणसभाले सेयरधनीलाई दिन प्रस्ताव गरिएको नगद लाभांश १५ प्रतिशत र बोनस शेयर ३० प्रतिशत पारित गरेको छ । बैकले गत आर्थिक वर्ष २०७२÷७३...

  • दुई दिनपछि प्रभुको शेयर कारोबार रोक्न धितोपत्र बोर्डको निर्देशन

    अर्थ संसार काठमाडौं–नेपाल धितोपत्र बोर्डले साविकको ग्रान्ड बैंक र प्रभु बैंक एक आपसमा गाभ्ने गाभिने कार्य सकिएपछि राष्ट्र बैंकको स्वीकृतिमा भएको प्रभु बैंकको आंशिक सेयर कारोबार स्थगन गर्न धितोपत्र बोर्डलाई...

  • जनता बैंक बुम रेमिटको एजेन्ट

    अर्थ संसार काठमाडौं–बुम रेमिट्यान्सले जनता बैंक नेपाल लिमिटेडलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ । बुम रेमिट्मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंकले आफ्नो सबै शाखाहरु मार्फत भुक्तानी गर्नेछ । ...

  • खसी बजारलाई लागेन दशैं

    अर्थ संसार काठमाडौं – दोलाखाका प्रकाश कार्की भृकुटीमण्डपको खसी वजारमा ग्राहक कुरेर वसिरहेका छन् । कतिखेर ग्राहक आउँछन् अनी खसी वेचौला भन्ने छ उनलाई । दशैमा छोराछोरीलाई कपडा किनेर लौजाउला...

ताजा समाचार

छुटाउनुभयो कि?