नेप्सेको उकालो यात्रा कायमै, कारोबार भने घट्दै
सेयरबजारमा आज दोहोरो अङ्कको वृद्धि आएको छ । अघिल्लो बुधबार...
सेयरबजारमा आज दोहोरो अङ्कको वृद्धि आएको छ । अघिल्लो बुधबार...
सुनको भाउ बढ्ने क्रम रोकिएन, तोलाकै एक लाख २६ हजार ...
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका थप ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ...
अनेक हन्डर भोगेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको व्यथा कहालीलाग्दो छ। जुन कमै मात्र सार्वजनिक हुने गरेका छन्। यस्तै व्यथा भोगेकी छन् तेस्रो लिङ्गी महिला माया गुरुङ्गले। उनले नेपालमा रोजगारीका...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विद्यमान आर्थिक समस्या समाधानका लागि पहिलो शर्त निजी क्षेत्र र सर्वसाधारणको मनोबल बढाउनु रहेको बताएका छन् । ...
युनाइटेड अजोड इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स र जीवन विकास लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । ...
बिहीबार सुनको भाउमा इतिहासकै उच्च विन्दुमा पुगेको छ । ...
सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको आयोजना प्रभावित स्थानीय, कर्मचारी तथा संस्थापक सेयरको लकइन अवधि समाप्त हुने भएको छ । ...
ज्योति क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो सेयर खाता” योजना सार्वजनिक गरेको छ । ...
कामना सेवा विकास बैंकले वि.सं. २०८१ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्वेश्यले बैंकको आफ्नो क्यालेन्डरमा विभिन्न तालहरुलाई समावेश गर्दै २०८१ को क्यालेन्डर तयार गरेको...
भावी अर्थमन्त्री वर्षमान पुनलाई अनन्त सेयरबजारले गर्यो हरियो कार्पेटले नै स्वागत ...
सोल्टी होटलको सवा ४४ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । ...
फागुन १८ र १९ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना भएको डिजिटल कर्णाली कन्क्लेभ २०२४ सम्पन्न भएको छ । १४ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै २ दिनसम्म सञ्चालन भएको डिजिटल कर्णाली कन्क्लेभ २०२४...
बुधबार सुनको भाउमा इतिहासकै उच्च विन्दुमा पुगेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढ्दा चाँदी भने ५ रुपैयाँले सस्तिएको हो । ...
अम्बे स्टिल्स लिमिटेडले आज (फागुन २३) आफ्नो वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले सभामा प्रिमियम मूल्यमा आइपीओ ल्याउने प्रस्ताव सभामा राख्दै छ। सभा कम्पनीको आफ्नै कर्पोरेट कार्यालय टेकुस्थित कार्यालयमा बिहान...
सुनचाँदीको भाउमा उच्च वृद्धि, सुन तोलामै दुई हजारले महङ्गियो ...
सोमबार बनेको नयाँ सत्ता गठबन्धनले ८ बुँदे सहमति गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ यो सहमति भएको हो। ...
ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहँु जिल्लाको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र बन्दिपुर गाँउपालिका–६, साराङ्गघाटमा शाखा रहित बैंकिङ्ग...
सोनापुर मिनरल्सले म्युचुअल फन्डलाई छुट्ट्याएको सेयरको लकइन समाप्त हुन लागेको छ । ...
छिमेक लघुवित्त र युनिभर्सल पावरको बोनस सेयर नेप्सेमा सूचीकृत भएका छन् । ...