राजस्व अनुसन्धान विभागले कपडा व्यापारीको घरमा छापा मार्यो, दुई करोड बरामद
राजस्व अनुसन्धान विभागले कपडा व्यापारीको घरमा छापा मार्यो, दुई करोड...
राजस्व अनुसन्धान विभागले कपडा व्यापारीको घरमा छापा मार्यो, दुई करोड...
मित्रमिलन सहकारी ठगी प्रकरणमा सहकारी अध्यक्षसहित ६ जना जेल चलान ...
पोखराको लेकसाइडमा एक्सटर्सन उठाउने वडा सदस्य सहित चार जना जेल चलान ...
एनसेलको सेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले आइतबार देखि औपचारिक रुपमा कार्य प्रारम्भ गरेको छ । ...
दक्षिण अफ्रिका पठाईदिने भन्दै १७ लाख ठगी गर्ने झापाका १८ वर्षीय किशोर पक्राउ ...
त्रिभुवन विमानस्थलमा विदेशी नागरिकबाट साढे ६ किलो सुन बरामद ...
उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको सेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ । ...
इमेज सहकारी ठगी प्रकरणमा कार्यवाहक अध्यक्ष जेलचलान ...
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको सेयर कारोबार विवादमा परेको छ । मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत एनसेलको ८० प्रतिशत सेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने...
सर्वसाधारणलाई सेयर जारी गरिसकेको मेन्छयाम हाइड्रोपावर लिमिटेडको वेबसाइटमा लापरवाही भेटिएको छ। ...
भिजिट भिषामा विदेश पठाई दिने भन्दै नक्कली कागजात बनाउने कार्यमा संलग्न थप चारजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । ...
काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ । ...
व्यवसायी दुर्गा प्रसाईंले स्पेस फोरके टेलिभिजनको विषयमा जथाभावी बोलेको भन्दै स्पेस व्यवस्थापन पक्ष कानूनी उपचारमा जाने भएको छ । ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवे खरिदमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिव तथा नेपाल टेलिकमका कार्यकारी निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
जिल्ला अनुगमन समिति कास्कीले पोखराको चिप्लेढुङ्ंगामा रहेको भागिरथ स्टोर्सलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । समितिले आइतवार गरेको बजार अनुगमनका क्रममा उपभोक्तालाई म्याद गुज्रिएका सामान विक्री गरी चरम ठगी...
जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा मिटरब्याजविरुद्ध ६० वटा उजुरी परेको छ । ...
आइतवार साँझ भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएका छन् । सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक...
सडक कालोपत्रको जिम्मा लिएका निर्माण व्यवसायी काम अलपत्र छाडेर पुनः सम्पर्कविहीन भएका छन् । ...
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिएका छन् । ...
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । ...