दीपक मनाङेले भने– मोबाइल बन्द गरेको छु, पूर्णपाठ आएपछि आफैं अदालतमा उपस्थित हुन्छु
गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च...
गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च...
सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे सम्पर्कविहीन भएका छन् । मंगलबार सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । ...
काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामग्री राख्ने डुकुचु निर्माण सेवा प्रालिलाई १ लाख रुपैयाँ जरिवाना गरेको छ । ...
पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन्। जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि फरार भएका लम्साललाई मंगलबार पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित ससुरालीबाट पक्राउ...
सर्वोच्च अदालतले हिमाल आइरन एण्ड स्ट्रिल प्रालिको रिट खारेज गरेको छ । कम्पनीले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउने नेपाल विद्युत् प्राधिकरणको निर्णयविरुद्ध २०७५ फागुनमा सर्वोच्चमा रिट हालेको थियो, जुन...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ तथा म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन्।...
तिहार शुरु भएसँगै बजारमा रौनक बेग्लैछ। फूलहरूको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ। तिहार शुरु भएसँगै बजारमा फूलहरू बेच्नका लागि राखिएको छ। बजारमा मखमली, सयपत्री लगायतका फूलहरू बेच्नका लागि पसल पसलमा झुन्ड्याएर...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ । कार्यालयले विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्नका लागि सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा राख्न नपर्नाको...
फ्लिम हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा बढीमा बिक्री गर्न नपाइने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्य...
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मासिकमा ३ वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । बैंकको कारबाहीमा पर्ने विकास बैंकमा सिन्धु, साल्पा र...
नेपाल दूरसञ्चार प्राधिकरणले तीनवटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको लाइसेन्स खारेज गरेको छ। प्राधिकरणले तोकिएको शर्तको पालना नगर्ने र समयमा नै नवीकरण नगर्ने कारणले ती कम्पनीहरूको लाइसेन्स खारेज गरेको हो। प्राधिकरणले...
पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । अदालतले पक्राउ परेको मितिबाट ६ दिन...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको...
सत्तारुढ दल जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्नु प्रतिशोध र निषेधको राजनीति भएको बताएका छन् । ...
नेपालगञ्जका व्यवसायीले भारतबाट आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चामल परीक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा धेरै पाइएपछि भारतमै फिर्ता...
नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा सुरक्षा तथा सजगता अपनाउन आग्रह गरेको छ । वित्तीय चेतनाका निम्ति सन्देश जारी गर्दै राष्ट्र बैंकले अपरिचित स्रोतबाट आएका कुनै पनि सन्देशलाई बेवास्ता गर्न...
कम्पनीले तोकेको भन्दा बढी मूल्य लिएको उजुरीपछि कास्की जिल्ला प्रशासन कार्यालयले पोखराको लेकसाइडस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बार (पान नं. ३०४०२६२३०) लाई मंगलबार २ लाख रुपैयाँ जरीवाना गरेको...
नेपालमा राजस्व चुहावटको गम्भीर समस्या रहेको पाइएको छ, जसअन्तर्गत १८ अर्बभन्दा बढी राजस्व छली भएको तथ्यांक सार्वजनिक भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस अवस्थालाई सुधार्न सम्बन्धित सरकारी निकायहरूलाई सचेत...
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज...
काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन गर्यो । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ,...