Like us!
Follow us!
Connect us!
Watch us!

कालोसूचीमा परे १२ ठेकेदार कम्पनी, ३ वर्षसम्म खरिद कारबाहीमा सहभागी हुन नपाउने

अर्थ संसार

विहीबार, १८ पुस २०८१, ०९ : ४८ मा प्रकाशित

कालोसूचीमा परे १२ ठेकेदार कम्पनी, ३ वर्षसम्म खरिद कारबाहीमा सहभागी हुन नपाउने

सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता (ठेकेदार) कम्पनीहरूलाई कालोसूचीमा राखेको छ।

विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका २४ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको पुस १७ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो ।

यसरी कालोसूचीमा राखिएका कम्पनीहरूले आजैदेखि लागू हुने गरी कम्तीमा एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउनेछैनन् ।  

 कुन कुन परे ?

6776221b4ec8d.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको