एनसेल र सामसङबीच ग्यालेक्सी एस २४ सिरिजका लागि साझेदारी
एनसेल र सामसङ नेपाल बीच सामसङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा...
एनसेल र सामसङ नेपाल बीच सामसङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा...
सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडबीच साझेदारी ...
नेपाल टेलिकमले पुस २७ गतेदेखि लागू हुने गरि विन्टर अफर २०८० ल्याएको छ । टेलिकमले यो अफरअन्तर्गत विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराउने भएको हो । ...
नेपाल पर्यटन बोर्ड हलमा आयोजित हुन आटी रहेको TEDxSoftwarica College कार्यक्रम २०२४ जनवरी १२ गते “Embracing The Past, Envisioning The Future” अर्थात “अतीतलाई अगाल्नु र भविष्यलाई कल्पना गर्नु “ शिर्षकमा...
पुरूषोत्तम खनालको राजिनामा आजका आजै स्वीकृत हुनुले दूरसञ्चार क्षेत्र निकै तातेको छ । विभिन्न समयमा आर्थिक चलखेलको आरोप झेल्दै आएका खनाललाई आज सरकारले राजिनामा गर्न वाध्य बनाएर रिक्त पदमा दूरसञ्चार नियमावलीको...
नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा प्रयोग गर्न पाउने भएका छन् । ...
चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । ...
डिजिटल वालेट नमस्ते पेमार्फत उडान टिकेट बुक गर्ने यात्रुले १०० रुपैयाँ क्यासब्याक पाउने भएका छन् । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले टिकटक बन्द गर्ने निर्णयबाट पछाडी फर्किने संकेत गरेका छन्। ...
लोकप्रिय बन्दै नेपाली सर्ट भिडियो एप 'रमाइलो', एक लाख भन्दा बढी भयो डाउनलोड ...
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरेरनगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । ...
नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि सार्वजनिक भइ केही दिन रोकिएको मोबाइल एप 'रमाइलो' पुन: सञ्चालनमा आएको छ । ...
काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ । समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए । ...
डिटिएच सेवा प्रदायक डिस होमका कारण उपभोक्तालाई समस्या दिएको पाइएको छ। ...
ओपन एआईका सिईओको बर्खास्ती अघि मानव सभ्यतालाई नै चुनौती दिने खतरनाक एआई ब्रेकथ्रु भएको खुलासा ...
नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप 'रमाइलो' सार्वजनिक भएको छ । ...
सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । ...
सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । ...
नेपालको लोकप्रिय एप हाम्रो पात्रोले अस्ट्रेलियामा आफ्नो रेमिटेन्स सेवा सुरु गरेको छ । यसअघि अमेरिकामा मात्र सीमित रहेको कम्पनीको रेमिटेन्स सेवा सोमवारदेखि अस्ट्रेलियामा समेत सञ्चालनमा ल्याइएको हो । ...
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक प्रयोग/पहुँच भइरहेको पाइएमा सोको खबर गर्न आग्रह गरेको छ । नेपाल सरकारले सामाजिक सद्भावमा असर परेको भन्दै प्रतिबन्ध लगाएपछि दूरसञ्चारले उक्त निर्णय कार्यान्वयन गराएको हो ।