विश्वमा नै पहिलोपटक चीनले बनायो चन्द्रमाको पुर्ण (एटलस) नक्सा
चीनले १.२ः५ मिलियन स्केलको चन्द्रमाको भौगोलिक नक्सा जारी गरेको छ...
चीनले १.२ः५ मिलियन स्केलको चन्द्रमाको भौगोलिक नक्सा जारी गरेको छ...
देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन् । बिहीबार करिब ४ बजेदेखि वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो...
इन्टरनेटमा समस्या महसुस गर्नुभयो ? भुक्तानी रोकिँदा देशभरिकै इन्टरनेट छ प्रभावित ...
अग्रणी प्रविधि कम्पनी गुगल आफ्नो कोर टिममा रहेका दुई सय कर्मचारीलाई बिदा गरेको छ । ...
कलिङ र मेसेजिङ एप्लिकेसन एप राकुटेन भाइबरले सार्वजनिक सञ्चार च्यानलहरू विस्तार गर्न नेपाल सरकारका विभिन्न निकायहरूसँग साझेदारी गर्ने भएको छ। ...
अर्बपति व्यापारी एलन मस्क अहिले चीनको राजधानी बेइजिङमा छन् । रिपोर्टका अनुसार, मस्कले चिनियाँ अधिकारीहरूलाई ड्राइभिङ डाटा विश्वव्यापी प्रयोगको लागि उपलब्ध गराउन मनाउन प्रयास गर्नेछन् । ...
सर्वसाधारणहरूका लागि सिंहदरबार प्रवेश गर्न सोमबारदेखि नयाँ प्रणाली सुरु गरिने भएको छ। गृह मन्त्रालयले ई गेट पासको अवधारणा कार्यान्वायनमा ल्याइएको हो। ...
धेरै पटक हामी इन्टरनेट ढिलो भएको पाउछौं । इन्टरनेट सुस्त हुनुमा धेरै कारणहरू छन् । कहिले लोकल टावरका कारण कनेक्टिभिटी नहुँदा त कहिले फोन वा लोकल केबलमा गडबडीका कारण ढिलो...
खल्ती’ले आफ्ना प्रयोगकर्ताहरूको स्वास्थ्य सुरक्षा ध्यानमा राखि मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स सँगको सहकार्यमा ‘खल्ती सुरक्षा प्लस’ नामक स्वास्थ्य सेवा प्याकेज उपलब्ध गराएको छ। मात्र ७६० रूपैयाँबाट...
एप्पलको आइफोन १७ प्रो दुई नानोमिटर चिप प्रयोग हुने पहिलो डिभाइस हुने भएका छन् । ...
अलेफ ग्रुप अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ । गुगलको आधिकारिक बिक्री प्रतिनिधिका रुपमा कम्पनीले स्थानीय विज्ञापन एजेन्सी र विज्ञापनदाताका लागि गुगल एडमार्फत प्रभावकारी...
नेपालमा टिकटक प्रतिबन्ध हुँदा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई साढे एक अर्ब रुपैयाँ घटेको बताइएको छ छ । मंगलबार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै एनसेलका...
साझा यातायात सहकारी संस्था लिमिटेडले ४० वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । मंगलबार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुभिर महासेठले डिपोटको उद्घाटन गरेका हुन् । ...
२०२४ को पहिलो त्रैमासमा सामसङ इलेक्ट्रोनिक्सले आफ्नो सञ्चालन मुनाफा ९०० प्रतिशत भन्दा बढीले बढ्ने प्रक्षेपण गरेको छ । ...
नेपाल टेलिकम र सर्वोच्च अदालतबीच अदालतहरुमा विविध दूरसञ्चारका सेवाहरु उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र सर्वोच्च अदालतबीच बुधबार सम्झौता भएको हो । ...
एआईलाई अझ धेरै मानिसको पहुँचमा पुर्याउने उद्देश्यका साथ च्याटजिपिटीले अब बिना खाता नै सेवा लिन सकिने बनाएको छ । ...
प्यारेन्टकाइन्ड नामक एक संस्थाले गरेको सोधले ५८ प्रतिशत अभिभावक १६ वर्ष भन्दा मुनिका आफ्ना बालबालिकाका लागि स्मार्टफोन प्रतिबन्ध लगाउने पक्षमा रहेको देखाएको छ । ...
सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीको रियलमी नार्जाे एन ५३ ८+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक मूल्य सहितको यस रियलमी नार्जाे एन ५३ को जम्मा मुल्य रु....
नेपाल डिजिटल पेमेन्ट्स कम्पनी (एनडीपीसी) को अध्यक्षमा झबिन्द्र लाल उपाध्याय नियुक्त भएका छन् । फागुन २४ गते बसेको ६३औं बोर्ड बैठकले उपाध्यायलाई एनडीपीसीको अध्यक्षमा नियुक्त गरेको हो । ...
अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल भाइबर नेपालमा सूचीकृत भएको छ । ...