विद्यालय कर्मचारी परिषदले २१ गतेदेखि आन्दोलन गर्ने
शिक्षक आन्दोलनमा सँगै रहेका विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघले धोका...
शिक्षक आन्दोलनमा सँगै रहेका विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघले धोका...
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्मा प्रस्तुत हुँदै छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । ...
नेपाल शिक्षक महासंघ र सरकारले बुधबार गरेको सहमतिप्रति नेपाल विद्यालय कर्मचारी परिषद्ले गम्भीर असन्तुष्टि जनाएको छ । ...
मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै कम्युनिष्ट पार्टी भन्ने तर बिचौलिया र दलालहरूलाई पोस्ने गरेको बताएका छन् । ...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट श्रमिकलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगार वृद्धि गर्नेगरी ल्याउनुपर्ने बताएका छन् । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको बताएका छन् र त्यसैले देश अघि बढेको उनको भनाइ छ । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट भूतप्रेत भइसकेको तानासाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताएका छन् । ...
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन् । ...
उनको आममाफीविरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले रेशमलाई तत्काल पक्राउ गरी थुना राख्न आदेश दिएकाले उनलाई पक्राउ गरिएको अधिकारीले बताए। ...
सत्ता गठबन्धनले आज सरकार र शिक्षकहरूबिच सहमति हुने विश्वास व्यक्त गरेको छ । ...
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनलाई पक्राउ गरिएको हो । ...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डाँडामा बसेर २-३ लाख कमाउन सम्भव रहेको दोहोर्याएका छन्। ...
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताएका छन् । ...
सरकार र शिक्षक महासंघबीच निर्णायक वार्ता आज दिउँसो २ बजे वार्ता हुने भएको छ । ...
तराई मधेस केन्द्रित दुइ दल बिच आज पार्टी एकीकरण हुदैँछ । ...
संघीय संसदको २ समितिको बैठक बस्दैँछ । ...
नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले शिक्षकहरूका माग सम्बोधन नगरे सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउने चेतावनी दिएका छन् । ...
नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफूले संसद बैठकमा अश्लील शब्द नबोलेको प्रष्टीकरण दिएका छन् । ...
सांसद रामहरी खतिवडाले संसदमा बोल्दै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति नहुँदा अर्थतन्त्रमा नकारात्मक असर परेको बताएका छन् । ...