कुलमानलाई सरकारको चेतावनी- निर्णय कार्यान्वयन नगरे क्षम्य हुँदैन
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय विद्युत प्राधिकरणले कार्यान्वयन नगरे...
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय विद्युत प्राधिकरणले कार्यान्वयन नगरे...
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने,राजनीतिमा अपराधीकरणको प्रक्रियालाई रोक्ने कुरामा सरकार दृढ संकल्पित रहेको बताएका छन्। ...
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन् । नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको छ ...
एमालेलाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नमिल्नेमा राखिएको छ। रिटको सुनुवाइ सोमबार सर्वोच्चका अदालतका न्यायाधीशहरू न्यायाधीश नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा...
नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ । सोमवार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद...
सरकारले ठूला उद्योगहरूमा काटिएको विद्युत् लाइन आजै (सोमबार) दिउँसो १२ बजेसम्म पुन: जडान गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई कडा निर्देशन दिएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा यो निर्णय गरिएको...
सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखिने भएको छ। ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति नै रहने बताएका छन् । रविलाई छुटाउन पोखरामा भएको प्रदर्शनको क्रममा उनले उक्त कुरा बताएका...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई हल्ला नगर्न आग्रह गरेका छन्। ...
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले आइतबार साँझ बैठक बोलाइएको हो । ...
सहकारीको रकम ठगी गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चौथो पटक म्याद थपका लागि अदालत लगिएको छ । ...
इमेज सहकारी ठगी प्रकरणमा मुछिएका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई कास्की ल्याइएको छ । नेपालीलाई आजै पोखरा ल्याइएको हो । ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेविरुद्ध गरिएको कारवाही सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र भएको बताएको छ । ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले नयाँ पार्टीका रूपमा चुकेको भन्दै माफी मागेका छन् । ...
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी न्यायाधीशमा अनुमोदन...
गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतवाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आँफै उपस्थित हुने बताएका छन् । ...
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले आगामी एक सय वर्षसम्म पनि अमेरिकाले महिला नेतृत्व नपाउने बताएका छन् । रिपोर्टर्स क्लबमा बिहीबार उनले यस्तो बताएका हुन् । ...
अमेरिकी राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । २७० इलेक्टोरल भोट भन्दा बढी नतिजा ल्याएर ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति पदमा विजयी भएका हुन् । निर्वाचनबाट कमला...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको हिरासत बसाई लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेको जिकिर बताएको छ । ...
संयुक्त राज्य अमेरिकामा ४७ औँ राष्ट्रपति छान्न भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाको नतिजाअनुसार उपराष्ट्रपति कमला ह्यारिसलाई पछि पार्दै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको निकै अघि देखिएका छन् ।