कार्यक्रममा जान नभ्याएपछि गृहमन्त्री शर्माद्वारा मोबाइलबाटै सम्बोधन
अर्थ संसार, बागलुङ – कार्य व्यस्तताले उपस्थित हुन नसकेपछि गृहमन्त्री...
अर्थ संसार, बागलुङ – कार्य व्यस्तताले उपस्थित हुन नसकेपछि गृहमन्त्री...
अर्थ संसार, काठमाडौँ –नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान बमोजिम समय कम भएकाले प्रदेशसभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । ...
अर्थ संसार, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको छ । ...
अर्थ संसार, काठमाडौँ– नेकपा ९एमाले० स्थायी कमिटीको आजको बैठकले निर्वाचन क्षेत्र निर्धारण गर्दा राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहन र समयमै काम सम्पन्न गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई ध्यानाकर्षण...
अर्थ संसार,काठमाडौँ– गृहमन्त्री जनार्दन शर्माले बाढीपहिरोको घटना भएका स्थानमा सुरक्षा फौज आधा घण्टाभित्र पुग्ने नीति बनाएर अभ्यास गरिरहेको बताउनुभएको छ । ...
अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्रीमा निर्वाचित भएको करिब दुई महिना पछि शेरबहादुर देउवाले आज मन्त्री परिषद् विस्तार गरेका छन् । ...
अर्थ संसार, काठमाडौँ– विगतमा एक वा सोभन्दा बढी क्षेत्रमा एकैपटक एक व्यक्तिले उम्मेदवार हुन पाउने व्यवस्था भएकोमा ‘प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’ ले त्यस्तो प्रावधान हटाएको...
अर्थ संसार, काठमाडौँ– समाचार संकलनमा राष्ट्रपति कार्यालयले रोक लगाएको भन्दै नेपाल पत्रकार महासंघले आपत्रि जनाएको छ । ...
अर्थ संसार, काठमाडौँ- विवेकशील नेपाली दल र साझा पार्टी्बिच एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राख्ने सहमति भएको छ । ...
अर्थ संसार, काठमाडौँ– नेकपा(माओवादी केन्द्र)ले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा थप ६ जना मन्त्री पठाउने भउको छ । ...
अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । ...
अर्थ संसार, काठमाडौँ– नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङ अस्वस्थ भई अस्तालमा भर्ना हुनुभएको छ । ...
अर्थ संसार, काठमाडौँ – नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले विभिन्न धारामा विभक्त माओवादी समूहलाई एकतामा ल्याएरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ । ...
अर्थ संसार, काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली साताव्यापी भ्रमणका लागि आज चीनको तिब्बततर्फ प्रस्थान गर्नुभएको छ । ...
अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षण गर्ने गरी सहजीकरण गर्न विभिन्न मन्त्रालयका सचिव र विभागका प्रमुखलाई निर्देशन दिनुभएको छ । ...
अर्थ संसार, काठमाडौँ– सांसहरुले मुलुक चरम भ्रष्टाचारमा भासिदै गएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । ...
अर्थ संसार, काठमाडौँ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक’ ग्रहण नगर्ने भएका छन् । ...
अर्थ संसार, काठमाडौँ नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टीको सङ्ठगन कमजोर भएका कारण स्थानीय तहको निर्वाचनमा सोचेअनुरूपको परिणाम आउन नसकेको बताएका छन् । ...
अर्थ संसार, काठमाडौँ–भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ यही साउन ८ गतेका लागि सरेको छ । ...
अर्थ संसार, काठमाडौँ– सरकारले स्थानीय तहको सञ्चालनका लागि ‘नमूना कानून’ ल्याएको छ ।स्थानीय तहले कानून नबनाउँदासम्म ‘नमूना कानून’का भरमा काम गर्नुपर्ने छ । ...