सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफामा गिरावट, बीमाशुल्कमा वृद्धि
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको अपरिष्कृत...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको अपरिष्कृत...
आज (माघ २९ गते) ङादी ग्रुप पावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने अन्तिम अवसर रहेको छ। ...
एसियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको नाफा उल्लेख्य रूपमा बढेको देखिए पनि केही महत्वपूर्ण सूचकहरू लगानीकर्ताहरूका लागि चिन्ताजनक देखिन्छन्। ...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीका अधिकांश वित्तीय सूचकहरू अघिल्लो वर्षको तुलनामा कमजोर देखिएका छन्। ...
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ। ...
सिईडिबि होल्डिङ्गस लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रभावशाली नाफा वृद्धिसँगै आफ्नो वित्तीय स्थायित्व बलियो बनाएको छ, जसले सेयरधनीहरूलाई थप आशावादी बनाएको...
सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि देखिएको छ भने सञ्चालन आम्दानीमा सुधार...
नेपालको सेयर बजारमा अहिले एउटा गम्भीर समस्या देखिएको छ—अरूले नाफा कमाएको सहन नसक्ने मानसिकता। कसैले सेयरबाट राम्रो कमायो भने, उसको खुशी मनाउनेभन्दा पनि, त्यसलाई कसरी गिराउने भन्ने षड्यन्त्र गर्नतिर लाग्ने...
रिडी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
पाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । ...
अर्बिट इनर्जी लिमिटेडले आइपीओ निष्काशसन गर्ने भएको छ । ...
आज ६ अर्ब ९६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । ...
अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। ...
स्वरोजगार लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । ...
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीका अधिंकाश सुचकहरुमा सुधार देखिएको छ । ...
एनएमबि क्यापिटलले एमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि आवेदन म्याद फागुन ८ गतेसम्म थपेको छ। यद्यपि यस फण्डको बारेमा लगानीकर्ताको चासो भने अपेक्षाभन्दा कम रहेको छ। १२...
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्नका लागि प्रस्तुत गरिएको विधेयक (दोस्रो संशोधन), २०८० आइतबार प्रतिनिधि सभामा प्रस्तुत गरिएको छ। अर्थमन्त्री विष्णुप्रसाद पोडेलले अर्थसमितिको प्रतिवेदनसहित विधेयकलाई छलफलका लागि...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २५ औँ वार्षिक साधारणसभामा सञ्चालकहरूको निर्वाचन नहुने भएको छ। उच्च अदालत पाटनका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको आदेश अनुसार आज माघ २८ गते हुने साधारणसभामा सञ्चालक चयनको प्रक्रिया...
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिने र नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को पुनर्संरचना सम्बन्धी कार्ययोजना तयार पार्न विशेष समिति गठन गरेको छ। यस समितिले पूँजी बजार...
आँखुखोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा वृद्धि भए पनि विद्युत बिक्री आम्दानीमा गिरावट देखिएको छ। ...