एनएमबि क्यापिटलको ईक्रा नेपालद्वारा रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड–इ को आकार रु. १० अर्बका लागि स्वीकृति प्राप्त
ईक्रा नेपाल लिमिटेडले एनएमबि क्यापिटल लिमिटेडको Fund Management Quality Rating...
ईक्रा नेपाल लिमिटेडले एनएमबि क्यापिटल लिमिटेडको Fund Management Quality Rating...
साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक सामान्य घटेर बन्द भएको छ । ...
प्रभु बैंक लिमिटेडले ८.५० प्रतिशत दरका अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको छ । ...
हिमालयन पावर पार्टनर लिमिटेड वैशाख १७ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । ...
सानिमा क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सानिमा फ्लेक्सी फण्ड (खुलामुखी योजना) का इकाईहरूको अनलाइन कारोबार आजदेखि शुरु हुने भएको छ । ...
अमेरिका र इरानबिचको शान्ति वार्ता निष्कर्षविहीन टुङ्गिएपछि विश्व बजारमा नयाँ हलचल पैदा भएको छ। ...
डा. स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार अर्थमन्त्री वाग्लेको लगानी संरचनामा स्थावर सम्पत्तिसँगै सेयर बजारमा उल्लेख्य उपस्थिति देखिएको छ। ...
चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक सेयर निस्कासन (आईपीओ) गर्ने भएको छ । ...
माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्कासन गर्ने भएको छ । ...
यो साता नेप्से परिसूचक २ प्रतिशत बढेर कारोबार भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शिखर इन्स्योरेन्स र कालिका लघुवित्तको बोन्स सेयर सूचीकृत भएको छ । ...
आज सबैभन्दा धेरै एनआइसी एशिया ब्यालेन्स फन्डका इकाईधनीले गुमाएका छन् । ...
नेपाली सेयर बजारमा अघिल्लो साता देखिएको निराशाजनक अवस्थालाई चिर्दै यस साता बजारले पुनः लय समात्न थालेको छ । ...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताल तथा सम्बन्धित निकायलाई आइतबार पनि ओपिडी सेवा सुचारु राख्न निर्देशन दिएको छ । ...
शुक्रबारको स्पेशल प्रि ओसन सेसनमा पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्टको सेयर पहिलो कारोबार भएको छ । ...
नेपाली सेयर बजारलाई प्रविधिमैत्री बनाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘आफ्टर मार्केट अर्डर’ प्रणालीका लागि कानुनी बाटो प्रशस्त गरेको छ। ...
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारणसभा आगामी वैशाख २१ गते बोलाएको छ । ...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थापक समूहअन्तर्गतको १० प्रतिशत सेयर सर्वसाधारण समूहमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। ...
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) का इकाईधनीहरूको इकाई हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ। ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाल्पा सिमेन्टको सेयर सूचीकृत भएको छ । ...