Like us!
Follow us!
Connect us!
Watch us!

पाल्पा सिमेन्टको सेयर सूचीकृत, ओपनिङ रेञ्ज कति ?

अर्थ संसार

विहीबार, २६ चैत्र २०८२, १६ : ३५ मा प्रकाशित

पाल्पा सिमेन्टको सेयर सूचीकृत, ओपनिङ रेञ्ज कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाल्पा सिमेन्टको सेयर सूचीकृत भएको छ । कम्पनीको ३ करोड ७५ लाख कित्ता सेयर सूचीकुत भएको हो ।

कम्पनीले सर्वसाधारणमा जारी गरेको ७५ लाख कित्ता र संस्थापक समूहको ३ करोड कित्ता सेयर सुचिकृत भएको छ । पहिलो कारोबारको लागि नेप्सेले १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको