मौद्रिक नीति आउने मिति सर्दा नेप्सेमा गिरावट, विकास बैंकमा माेडिए लगानीकर्ता
हिजाे (बुधबार) नयाँ रेकर्ड बनाएकाे सेयर बजारमा आज (बिहीबार) भने...
हिजाे (बुधबार) नयाँ रेकर्ड बनाएकाे सेयर बजारमा आज (बिहीबार) भने...
साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ...
एनआईबिएल समृद्धि फण्डले नगद लाभांश वितरण गर्ने प्रयाेजनका लागि बुकक्लोज मिति ताेकेकाे छ । ...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरि बिक्री गर्ने भएको छ । ...
साहस उर्जा कम्पनी लिमिटेडले साउन २९ गते, शुक्रबारदेखि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ । ...
एनआईबिएल प्रगति फण्डले नगद लाभांश वितरण गर्ने प्रयाेजनका लागि बुकक्लोज मिति ताेकेकाे छ । ...
सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा पहिलाे दिनमा नै लगानीकर्ताहरूकाे ओइराे लागेकाे छ । ...
नेपाली सेयर बजार दिनहुँ नयाँ कीर्तिमानीतर्फ लम्किरहेकाे छ । ...
मकर जितुमाया सुरि हाइड्रोपावर कम्पनी लिमिटेडकाे विशेष साधारण सभा गर्ने मिति परिवर्तन भएकाे छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकको लागि विशेष योजना ल्याएको छ । ...
आज (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ...
आज बुधबारको सेयर कारोबारमा कारोबारको प्रारम्भमै अप्पर तामाकोशिको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । यो समाचार तयार हुँदासम्म यो कम्पनीको माग पनि दोस्रोबजारमा अत्याधिक देखिएको छ । ...
रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अंकित मूल्य १०० रूपैयाँमा थप ११२ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँ अंकित दरमा ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १२ सेबोनमा निवेदन पेश...
अपि पावर कम्पनी लिमिटेडले साउन १३ गते, बुधबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा आवेदन दिने आज (साउन २० गते, बुधबार) अन्तिम दिन रहेकाे छ । ...
विभिन्न ३ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेका छन् । ...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरि बिक्री गर्ने भएको छ । ...
सामलिङ्ग पावर कम्पनी लिमिटेडले साउन २२ गते, शुक्रबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गर्ने भनिएकाे साधारण सेयर (आईपीओ) हाललाई स्थगित गरिएकाे छ । ...
सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (साउन २० गते, बुधबार) देखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । ...
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गते, बिहीबारबाट निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा २१ लाख भन्दा बढीले आवेदन दिएका छन् । ...
सेयर बजारमा आज (मंगलबार) फेरि अल टाइम हाइ रेकर्ड बनेकाे छ । ...