Like us!
Follow us!
Connect us!
Watch us!

किसान माइक्रोफाइनान्सले २९% बोनश शेयर दिने, २९ गते बुक क्लोज

विहीबार, ०६ मंसिर २०७५, १२ : ०५ मा प्रकाशित

किसान माइक्रोफाइनान्सले २९% बोनश  शेयर दिने, २९ गते बुक क्लोज

अर्थ संसार, काठमाडौं– किसान  माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७४\७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई २९ प्रतिशत बोनस शेयर दिने भएको छ ।

साथै सो मा लाग्ने कर प्रयोजनको लागि १.५३ प्रतिशत नगद लाभांश समेत दिने निर्णय गरेको छ । आगामि हुने बार्षिक साधारणसभाको लागि मंसिर २९ गते बुक क्लोजको मिति समेत  तोकेको छ ।

5bf64b7a048fc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको