Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकले १०% नगद लाभांश दिने

शुक्रबार, ०७ मंसिर २०७५, १३ : ३९ मा प्रकाशित

माछापुच्छ्रे बैंकले १०% नगद लाभांश दिने

अर्थ संसार, काठमाडौं–  माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७४\७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ ।

मंसिर ५ गते बसेको संचालक समितिले यस्तो प्रस्ताव अघि सारेको हो ।  उत्त  लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

5bf7b5e9c4218.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको