Like us!
Follow us!
Connect us!
Watch us!

कन्काई विकास बैंकको साधारणसभा आज, एस्ता छन एजेण्डा

सोमबार, १० मंसिर २०७५, ०८ : ४२ मा प्रकाशित

कन्काई विकास बैंकको साधारणसभा आज, एस्ता छन एजेण्डा

अर्थ संसार, काठमाडौं – कन्काई विकास बैंकले सोमवार १२ औं वार्षिक साधारणसभा आज हुँदैछ ।  दिउँसो १ बजे गोरखा डिपार्टमेण्ट स्टोरको सभाहल, दमक, झापामा शुरू हुनेछ ।

कम्पनीले सो सभामा ३ प्रतिशत बोनस शेयर र ६ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साथै, पूँजी वृद्धि र सञ्चालकको निर्वाचन लगायत विषयमा पनि छलफल हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १८ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाले कात्तिक १७ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको