Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकले बाड्ने भयो ९३ करोड लाभांश

शुक्रबार, १४ मंसिर २०७५, १३ : ५५ मा प्रकाशित

सनराइज बैंकले बाड्ने भयो ९३ करोड लाभांश

अर्थ संसार, काठमाडौँ – सनराइज बैङ्क लिमिटेडले शेयर धनीलाई आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
 
बैङ्कको सञ्चालक समितिको आज बसेको बैठकले शेयरधनीलाई रु ९३ करोड ७५ लाख ४३ हजार नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभान्स नेपाल राष्ट्र बैङ्क तथा बैङ्कको आगामी साधारण सभाबाट स्वीकृत भएपश्चात् वितरण गरिनेछ ।

बैङ्कले नगद लाभान्सका लागि योग्य रहेका शेयरधनीलाई नगद लाभान्समा लाग्ने कर कट्टा गरी रकम प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको