Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सको समायोजन शेयर मूल्य कति ?

आइतबार, १६ मंसिर २०७५, ११ : ३६ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सको समायोजन शेयर मूल्य कति ?

अर्थ संसार, काठमाडौं– नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आइतबार नेप्सेमा शेयर मूल्य समायोजन भएको छ ।

नेप्सेको अनुसार संस्थाको २५ प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको हो । बोनस शेयर समायोजनपछि संस्थाको शेयर मूल्य प्रतिकित्ता १ हजार ४ सय १३ रुपैयाँ ४७ पैसा कायम गरिएको छ भने औषत आधारभूत मूल्य १ हजार ३ सय ८६ रुपैयाँ ७४ पैसा दिइएको छ । 

5c037355d69b4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको