अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबार अर्थात आज १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ ।
आज अपराह्न ३ बजे बोलकबोल गरेर आजै जारी हुने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
राष्ट्र बैंक अनुसार ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको हो । वैशाख १८ गते परिपक्क हुने यस रिपोको ब्याजदर ५५ तोकिएको छ ।
बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस