Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ करोड २४ लाख कित्ता शेयर सूचिकृत, कुन कम्पनीकोे कति कित्ता ?

मंगलबार, ३१ बैशाख २०७६, १३ : ४३ मा प्रकाशित

नेप्सेमा १ करोड २४ लाख कित्ता शेयर सूचिकृत, कुन कम्पनीकोे कति कित्ता ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको शेयर सूचिकृत भएको छ । स्टकको अनुसार  प्रोग्रेशिभ फाइनान्स लिमिटेड र प्रभु बैंक लिमिटेडको गरी १ करोड २४ लाख ८८ हजार १५८ कित्ता शेयर सूचिकृत भएको हो ।
कुनको कति कित्ता ?

प्रोग्रेशिभ फाइनान्स लिमिटेड

यस फाइनान्सको ५९ लाख १ हजार कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ ।

प्रभु बैंक लिमिटेड

यस बैंकको ६५ लाख ८७ हजार १५८. ८२ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

5cda7afdc0a16.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको