Like us!
Follow us!
Connect us!
Watch us!

जेठ महिना भित्र ९ वटा कम्पनीको एजिएम हुँदै, शेयरधनीलाई कुनले कति बोनस खुवाउँदै ?

आइतबार, १२ जेठ २०७६, १५ : ०८ मा प्रकाशित

जेठ महिना भित्र ९ वटा कम्पनीको एजिएम हुँदै, शेयरधनीलाई कुनले कति बोनस खुवाउँदै ?

अर्थ संसार, काठमाडौं– आइतबार (आज) बाहेकको १४ दिनमा अर्थात जेठ २७ गतेभित्र  ९ वटा कम्पनीको साधारणसभा हुँदैछ । कम्पनीले गत वर्षको खुद मुनाफाबाट लाभांश प्रस्ताव सहित आफ्नो प्रमुख एजेण्डाहरु पारित गर्न साधारणसभा डाकेका हुन् ।

साधारणसभा कहिले र कति दिदैछन बोनस ?

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड

किसिम          : विशेष
स्थान            : रसियन सेन्टर अफ साइन्स एण्ड कल्चर
मिति             :१४ जेठ
प्रस्ताव           : ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने, चुक्ता पुँजी तथा जारी पुँजी बृद्धि गर्ने
बुक क्लोज       : ६ जेठ
शेयर रजिष्ट्रार : सिभिल क्यापिटल मार्केट

तिनाउ विकास बैंक

किमिस            : विशेष
स्थान              : क्लव डेनोभो प्रा.लि. बुटल
मिति              : १७ जेठ
प्रस्ताव           : मिसन डेभलपमेन्ट बैंकसँग मर्जर, शेयर स्वाप रेसियो स्वीकृत गर्ने
बुक क्लोज       : ४ चैत २०७५
शेयर रजिष्ट्रार  : सिद्धार्थ क्यापिटल लि.

मिसन डेभलपमेन्ट बैंक लिमिटेड

किसिम         : विशेष
स्थान            : आम्रपाली कटेज एण्ड रेष्टुरेन्ट, बुटवल
मिति             : १७ जेठ
प्रस्ताव           : तिनाउ विकास बैंकसँग मर्जर, शेयर स्वाप रेसियो स्वीकृत गर्ने
बुक क्लोज       : ४ चैत २०७५
शेयर रजिष्ट्रार  : भिबोर क्यापिटल लिमिटेड

युनिभर्सल पावर कम्पनी लिमिटेड

 स्थान         : अमृतभोग क्याटरर्स प्रा.लि. कालिकास्थान
मिति          :  २० जेठ
प्रस्ताव        : लेखापरिक्षक नियुक्ति, संचालक समितिको निर्वाचन
बुक क्लोज   : २२ बैशाख २० जेठ

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड

किसिम         : २ र ३ औं
स्थान           : कुपण्डोल व्यांक्वेट, कुपण्डोल
मिति           : २० जेठ
प्रस्ताव         : संचालकको निर्वाचन, लेखापरिक्षक नियुक्ति
बुक क्लोज   : २ देखि २० जेठ

तारागाउँ रिजेन्सी होटल्स लिमिटेड

किसिम          : २२ औँ
स्थान            : नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी
मिति             : २४ जेठ
प्रस्ताव          : १२.६३१ प्रतिशत नगद लाभांश, संचालक नियुक्ति अनुमोदन
बुक क्लोज     : ३देखि २४ जेठ

प्राइम कमर्सियल बैंक लिमिटेड

किसिम         : ११ औंँ
स्थान           : नेपाल प्रज्ञा प्रतिष्ठान, कमदाली
मिति            : २६ जेठ
प्रस्ताव          : छैन
बुक क्लोज      : ३देखि २४ जेठ

शुभम पावर लिमिटेड

किसिम        : ४ औं
स्थान           : कम्पनीको रजिस्टर्ड कार्यालय, अनामनगर  
मिति            : २७ जेठ
प्रस्ताव          : लेखापरिक्ष्क नियुक्ति

रिलायन्स फाइनान्स लिमिटेड

किसिम         : ८ र ९ औँ
स्थान           : लैनचौर बैंक्वेट, काठमाडौं
मिति            : २७ जेठ
प्रस्ताव          : १२ प्रतिशत बोनस, नगद लाभांश, संचालक समितिको निर्वाचन
बुक क्लोज      : १३ गतेदेखि २७ गतेसम्म

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको