Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ लाखबढी कित्ता शेयर सूचिकृत

मंगलबार, १४ जेठ २०७६, १५ : ४३ मा प्रकाशित

नेप्सेमा ३ लाखबढी कित्ता शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार रिलायन्स फाइनान्स लिमिटेडको हकप्रद शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार फाइनान्सको  ३ लाख १ हजार २७४.५२ कित्ता शेयर सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको