अर्थ संसार, काठमाडौं– उनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ ।
जेठ १४ गते सम्पन्न भएको विशेष साधारणसभाले हालको चुक्ता पुँजीको ६० प्रतिशत अर्थात १०ः६ को अनुपातमा हकप्रश शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस