अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता तीन कम्पनीको शेयर सूचिकृत भएको छ । स्टकको अनुसार गुराँस लद्युवित्त वित्तीय संस्था लिमिटेड, विजय लद्युवित्त वित्तीय संस्था लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेडको शेयर सूचिकृत भएको हो । तीन कम्पनीको १२ लाख ५३ हजार ४७४ कित्ता सुचिकृत भएको छ ।
कुनको कति ?
गुराँस लद्युवित्त वित्तीय संस्था
आइपीओ : ७,७५,००० कित्ता
विजय लद्युवित्त वित्तीय संस्था लिमिटेड
बोनस शेयर : १,७७,१००
रिलायन्स फाइनान्स लिमिटेड
हकप्रद शेयर : ३,०१,२७४.५२ कित्ता
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस