अर्थ संसार, काठमाडौं– आज शुक्रबार सुनको मूल्य बढ्को छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार ६४ हजार ७००   रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २०० रुपैया घटेर  ६४ हजार ५०० रुपैयामा कारोबार भएको भईरहेको छ ।
 
त्यसैगरी बिहीबार ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य २०० रुपैया बढेर ६४ हजार २०० रुपैयामामा कारोबार हुनेछ ।    
महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५५ हजार ३०० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५५ हजार ४५ रुपैयाँ कायम गरेको छ।
 
तेसैगरी आज प्रति १० ग्राम चाँदीको मूल्य ६२१ रुपैयाँ ५० पैसा कायम गरेको छ । 
सुनको बजार मुल्य लगातार माथि उक्लिने क्रममा छ। वर्षको सुरुवातमा ५९ हजार ६०० प्रति तोलामा कारोबार भएको सुन तीन महिना पछी झन्डै ५ हजार रुपैया बढेको छ । 
असारे बिहे साइत हुनेलाई सुनले धाड भाचेको छ, रहरले भन्दा पनि बिहेको लागि महँगोमा सुन जोड्न परेको एक सुन ग्राहक बताउछन।  
 
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस