अर्थ संसार, काठमाडौं– नेपालीहरुको महानव पर्व विजय दशमी वडा दशैको मिति नजिकिएसँगै बजारमा किनमेल गर्नेको चाप बढेको छ ।
दशैमा नयाँ नाना लगाउने पुरानो चलनसँगै कपडा किन्ने र खाद्यान्न सामग्री किन्नेको चाप बढेको हो ।
यतिखेरी ललितपुरको लगनखेल, काठमाडौंको न्यूरोड, अशन बजार, बौद्ध, सुन्धारा लगायतको बजारमा दशैंको लागि सामान किन्नेको भिड लागेको छ । हिजोआज, नयाँ बोवाइल, नयाँ सवारी साधान किन्नेको जमात पनि बजारमा ठूलै भेटिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस