अर्थ संसार, काठमाडौं – आज (बिहीबार) नेपाली बजारमा अमेरिकी डलरसहित अन्य देशको मूल्य स्थीर रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा तोकेको छ भने बिक्रिदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ ।
त्यसैगरी, बिहीबार एक बहराईन दिनारको खरिददर ३ सय १ रुपैया ६४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ३ रुपैयाँ २३ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४० पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ८४ पैसा तोकिएको छ ।
त्यसैगरी, एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ४७पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ७४ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ७६ रुपैयाँ ५९ पैसा तोकिएको छ । त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ७८ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर ७९ रुपैयाँ १३ पैसा रहेको छ ।
बिहीबार एक युएई दिरामको खरिददर ३० रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ६४ पैसा रहेकाे छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४७ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर १४८ रुपैयाँ ३३ पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस