Like us!
Follow us!
Connect us!
Watch us!

सुरिखाेला हाइड्रोपावरले बाेलायाे साधारण सभा, कहाँ र कहिले ?

निशा हुमाँगाई

शुक्रबार, ११ पुस २०७६, १६ : १७ मा प्रकाशित

सुरिखाेला हाइड्रोपावरले बाेलायाे साधारण सभा, कहाँ र कहिले ?

अर्थ संसार, काठमाडौं - सुरिखाेला हाइड्रोपावर लिमिटेडले साधारण सभा आह्वान गरेकाे छ । उक्त सभा पुस २२ गते मंगलबार काठमाडौंको त्रिपुरेश्वरमा बिहान ११ बजे हुने भएकाे छ ।

उक्त सभामा कम्पनीको आव २०७५/७६ को वार्षिक विवरण तथा लेखा परिक्षणको प्रतिवेदन र संचालक समितिको प्रतिवेदन स्वीकृतलगायतका विषयमा छलफल हुने भएकाे छ । 

त्यसैगरी, साधारण सभामा आव २०७६/७७ को लेखापरिक्षकको सिफारिस गरिने भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको